• छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई

    बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...

  • जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ

    म्याग्दी । जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ सर्वसम्मत चयन हुनु भएको छ । सदरमुकाम बेनीस्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिबेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ्ग, कोषाध्यक्षमा शिद्धार...

  • ब्याडमिन्टन संघ बेनी नगरपालिका अध्यक्षमा शाक्य

    बेनी । बेनी नगरपालिका स्तरीय ब्याडमिन्टन संघ गठन भएको छ । शुक्रबार बेनीमा भएको ब्याडमिन्टन खेलाडीहरुको भेलाबाट सज्जन शाक्यको अध्यक्षतामा १६ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा मोहन के.सी., केशव सिउथानी, नबिन थापामगर, हरिदेवी (मुस्कान) गौचन, सचिवमा लोकबहादुर पुन (लोकेश), कोषाध्यक्षमा रामचन्द्र खत्री चयन हुुनुुभए...

  • गण्डकी प्रदेश स्तरीय महिला भलिबलको उपाधि म्याग्दीलाई

    बेनी। गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा शनिबार सम्पन्न फाइनल खेलमा पर्वतलाई दुईका विरुद्ध तीन सेटले पराजित गर्दै म्याग्दीले उपाधि चुम्न सफल भएको हो । पोखरा रंगशालामा भएको फाइनलमा म्याग्दीले पर्वतलाई पहिलो, चौथो र पाँचौ सेटमा क्रमश ः...

  • अन्नपूर्ण गाउँपालिकाद्धारा किर्तिपुर मेयर कप विजेता खेलाडीलाई नगद सहित सम्मान (तस्बिरहरू)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रव्यापी अन्तर स्थानीय तह (यू १८) मेयेर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भई विजयी बन्न सफल खेलाडिहरुलाई सम्मान गरेको छ ।किर्तिपुर नगरपालिकाको आयोजनामा असार २ गतेदेखि ९ गते सम्म काठमाडौँमा संचालन भएको पुरुष बास्केटबल प्रतियोगितामा प्रथम स्थान ह...

  • मेयरकप बास्केटबलको उपाधि अन्नपूर्ण गाउँपालिकालाई

    म्याग्दी। कीर्तिपुर नगरपालिका कामठमाडाैंले आयोजना गरेको अन्तर स्थानीय तह (यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ। शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँप...

  • छात्र भलिबलको उपाधि केवि एकेडेमीलाई

    दरवाङ । म्याग्दीको मालिका गाउँपालिका –७, बिममा अवस्थित किसान प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङस्थित के वि एकेडेमी प्रथम हुन सफल भएको छ ।जिल्लाका विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी ...

  • प्रथम ‘म्याग्दी भलिबल कप’ पुषमा हुने ,कप सार्वजनिक (भिडिओ)

    बेनी। म्याग्दीमा प्रथम म्याग्दी भललिबल कप हुने भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा आगामी ५ पुसदेखि विद्यालय स्तरीय प्रथम म्याग्दी भलिबल रनिङ्ग कप हुने भएको हो । आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै रनिङ कप सार्वजनिक गरिएको छ ।जिल्ला भलिवल संघको कार्यालयमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्र...

  • प्रदेशस्तरीय ठेलो प्रतियोगिताको उपाधि पर्वतलाई

    म्याग्दी । दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो (छेलो) प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतका किरण विक प्रथम, पर्वतकै राजेन्द्र हमाल द्वितीय र निशान बोहोरा तृतीय हुनुभएको हो...

  • गणतन्त्र दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा केवि एकेडेमी विजयी

    दरबाङ । १६ औं गणतन्त्र दिवसको अवसर पारेर म्याग्दीको दरवाङमा अवस्थित के.वि एकेडेमीले आयोजना गरेको अन्तरमावि स्तरीय खुल्ला फाइव ए साइड फुटवल प्रतियोगिताको उपाधी आयोजक के.वि एकेडमी दरवाङले जित्न सफल भएको छ । जिल्लाका विभिन्न २२ विद्यालय सहभागि उक्त प्रतियोगितामा आयोजक के. वि एकेडेमी दरवाङले हेम मावि सिवाङलाई दुईको विरुद्ध...