• बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

    म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन ...

  • रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज (तस्बिर सहित)

    म्याग्दी । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आ...

  • म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् । भिडिओ हेर्नुहाेस् ... ...

  • जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)

    म्याग्दी ।  जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएक...

  • म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा  शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतिय...

  • विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले ...

  • प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, ...

  • अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम

    दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिध...

  • नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको मंगला गाउँपालिका–२,बाबियाचौरमा मंगला भलिबल संघले आयोजना गरेको प्रथम नरबहादुर भट्टचन स्मृती भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बता...

  • मुख्यमन्त्री कप : महिलातर्फ म्याग्दी विजयी ,कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी

    स्याङ्जा । गण्डकी प्रदेश मुख्यमन्त्री कप -२०७९ मा महिलातर्फ म्याग्दी विजयी भएको छ । भने पुरुषतर्फ बागलुङ विजयी भएको छ । गण्डकी खेलकुद परिषद्ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रतियोगितामा बागलुङले पर्वतलाई ३–१ सेटले पराजित गरेको थियो । यस्तै, नवलपुरले तनहुँलाई हराएर तेस्रो बनेको हो ।महिलातर्फ म्याग्दीले पर्वतलाई सिधा ...