• मलेसियामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुँदै

    बेनी । मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाको आयोजनामा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ । आगामी फेब्रुरअरी १० र ११ गते प्रतियोगिता सञ्चालन हुनेछ ।चिना नयाँ वर्षको अवसरमा सञ्चालन हुने प्रतियोगिता शाहा आल्लम सेक्सन २७ मा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने सं...

  • राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता हुँदै

    म्याग्दी। म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर १९ गतेदेखि २२ गते सम्म २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताको लोगो र टाइटल प्रायोजक सार्वजनिक गरिएको छ ।परोपकारी संस्था राम–विमला फाउण्डेशनले प्रतियोगिताको टाइटल प्रायोजक गरेको शाखा अध्यक्ष ...

  • च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्बिरहरु )

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।क्लबको वार्षिकोत्सव तथा शुभदिपावलीको अवसरमा सञ्चालित खेलकुद तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको हो । पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल लगायत सांस्कृतिक कार्यक्रम संचालन भएका थिए । ...

  • च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सुरु भएको छ । परिवर्तन युवा क्लबको पहिलो वार्षिकोत्सव ,शुभदिपावलीको अवसरमा आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो...

  • नेपाल दश वर्षपछि टि-२० विश्वकपमा

    काठमाडौं । नेपाल आइसिसी टि२० विश्वकपमा पुगेको छ । शुक्रबार भएको एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल दश वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट ग...

  • भलिबल खेलाडी सुजन चोखाल सम्मानित

    बेनी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको ह...

  • च्युरीबोटमा भलिबल प्रशिक्षण

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा भलिबल खेल प्रशिक्षण सुरु भएको छ । च्युरीबोट स्थित परिवर्तन युवा क्लबको आयोजना, म्याग्दी जिल्ला भलिबल संघको सहकार्य तथा समाजसेवी जीवन पुन मगरको आर्थिक सहयोगमा दश दिने प्रशिक्षण सुरु भएको हो । यहि कार्तिक ९ गतेदेखि सुरु भई १८ गतेसम्म  संचालन हुने प्रशिक्षणमा स्...

  • च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

    दरबाङ । म्याग्दीको मालिका –४,स्थित च्युरिबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।च्युरीबोट स्थित परिवर्तन युवा क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसरमा कात्तिक १८देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव मदन पुन मगरका अनुसार ,पुरुष भलिबल ,महिला भलिबल ...

  • खेल क्षेत्रको विकासका लागि सक्दाे पहल गर्छु : सांसद गर्बुजा (तस्बिरहरु)

    दरबाङ । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेलक्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । शनिबार मालिका गाउँपालिका–१,निस्कोटमा  संचालित विविध खेलकुद ,सांस्कृतिक मेलालाई सम्बोधन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । ‘खेलकुद क्षेत्रमा खेलमैदान लगायत पुर्वाधार निर्माण ,विकास र प्रवद्र्धनक...

  • बेनी नगरपालिका फुटबल संघ गठन ,अध्यक्षमा चोखाल

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा फुटबल संघ गठन गरिएको छ । साेमबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको बेलाबाट जिल्ला फुटबल संघ अन्तर्गत देबेन्द्र चोखालको अध्यक्षतामा बेनी नगरपालिका फुटबल संघ गठन गरिएको हो । संघको कार्यसमिति उपाध्यक्षमा अञ्जन पुन मगर ,सचिवमा उपेन्द्र गिरी ,कोषाध्यक्षमा निलम थजाली चयन भएका जिल्ला फुटबल सं...