बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...
खेलकुद
-
-
२०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने
म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश ...
-
२० औं जेसीजकपको पहिलो दिन ६ खेल सम्पन्न
बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ ।पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी पहिलो चरणको खेलबाटै बाहिरिएको छ । छ वटा मध्य ४ वटा खेलको प्रतिस्पर्धा पेनाल्टी स...
-
अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन
बेनी । म्याग्दीमा बीसौं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार उक्त प्रतियोगिताको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । प्रतियोगिता आगामी मंसिर २५ गते सम्म सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका विभिन्न १८ विद्यालयले सहभागीता ज...
-
म्याग्दीमा २० औँ जेसिज कपको तयारी पुरा
बेनी । यही मंसिर २१ गते (बुधवार) देखि सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी गराईएको हो । ‘जेसिज कप फुटवल म्याग्...
-
एयर पेस्तोलमा चम्किदै म्याग्दीकी रेनु
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला १० मिटर एयर पेस्तोलतर्फ म्याग्देली चेली रेनु रिजालले दोस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । काठमाडौंको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट म्याग्दीकी रेनु रिजाल,बागलुङकी श्रृया केसी र निस्मा पौडेलले द्धितीय स्थान प्राप्त गर्नुभएको हो । प्रतियोगि...
-
नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलको उपाधी एपीएफलाई (तस्बिर/भिडिओ )
बेनी ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न राष्ट्रिय महिला भलिवल प्रतियोागितामा सशस्त्र प्रहरीको एपिएफ क्लब जियी भएको छ । प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लबलाई १ का विरुद्ध तीन सेटमा पराजीत गर्दै राष्ट्रिय महिला भलिबलमा एपिएफ क्लब बिजयी भएको हो । पहिलो र दोस...
-
तेक्वान्दोमा पुलिस विजयी (तस्बिरहरु)
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्...
-
कीर्तिमान सहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण
पोखरा । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छिन् ।पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कम...
-
राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र पुलिस भिड्ने
बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । यो संगै बुधवार दुई विभागीय समुहकाबीच फाइनल हुने भएको छ । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीक...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 72
- Next Page »






















