बेनी। बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका–३, पिप्ले च्याम्पीयन भएको छ । कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१०,पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।सेमी फाइनलमा बेनी नगरपालिका...
खेलकुद
-
-
जनता मावि दग्नामको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
दग्नाम। म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माध्यमिक विद्यालयको ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस सञ्चालन भएको छ । जनता मावि दग्नामले आइतबारदेखी आयोजना गरेको अभिभावक अन्तर विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथ आफ्नो ६३औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको हो । माघे संक्रान्तिको ...
-
महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘...
-
छैठौं करबिर मेमोरियल कप सुरु
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा छैठौं पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गर्ब...
-
नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा आइतबारदेखि बेनी स्थित खुल्ला मञ्चमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता १९ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटनका अवसरमा आइतबार बेनीमा निकालिएको मह...
-
बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने
बेनी । म्याग्दीको बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिए...
-
थप प्याराफिट निर्माण सुरु
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा थप प्याराफिट निर्माणको काम सुरु भएको छ ।निर्माणाधीन ‘बेनी मिनि रंगशाला’मा थप निर्माण गर्न लागिएको प्याराफिटको मंगलबार वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको प्राबिधिक गोपाल मगरले बताउनुभयो ।प्य...
-
मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी
विप्लब कार्की दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवा...
-
जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )
बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...
-
२०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने
म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 72
- Next Page »






















