• राष्ट्रिय महिला भलिबलमा प्रदेश नम्बर १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो (फोटो/भिडिओ )

    बेनी । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ । बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेको हो । विनिता राईनेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमश ः २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो । भिडिओ हे...

  • राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

    बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रत...

  • राष्ट्रिय महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

    बेनी। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश बिजयी भएका छन् ।म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई पराजित गरेका हुन् । ...

  • नवौं राष्ट्रिय खेलकुद : तेक्वान्दो प्रतियोगिता शुरु

    म्याग्दी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले ...

  • तस्बिरमा राष्ट्रिय महिला भलिबल तथा तेक्वान्दो प्रतियोगिताको उद्घाटन

    बेनी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । विहिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगरले उद्घाटन गर्नुभयो । याे पनि... ...

  • नवौं राष्ट्रिय खेलकुद : महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशकाे विजयी सुरुवात (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा बिहिबार भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा गण्डकीले २५–१८ ,२५–८ र २५ ...

  • यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,को ऐतिहाँसिक ताकमकोतमा मंगलबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ ,खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा ...

  • ताकममा मोनाको आठौँ बार्षिक साधारणसभा हुँदै,पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको आठौं बार्षिक साधारण सभा ताकममा हुने भएको छ । जिल्लाको हरेक क्षेत्रको विकासमा ठुलो सहयोग पु¥याउँदै आएको प्रवासी म्याग्दीलीहरुको साझा संस्था माेनाको धवलागिरि गाउँपालिका वडा नम्बर ७ ताकममा आठौं बार्षिक साधारण सभा हुने भएकाे हाे  । यस  अघि असोज...

  • म्याग्दीमा २०औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको प्रतियोगि...

  • बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायीक माविलाई

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सोमबार सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायीक माविले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको ह...