• निस्कोटमा बडा दशैं मेला संचालन हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् । क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्...

  • म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु

    म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला स...

  • ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकलाई (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा सम्पन बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक पश्चिम दरबाङ ब्याडमिन्टन क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा जिल्ला ब्याडमिन्टन संघ बेनीलाई पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेको आयोजक राज जुग्जाली र न...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • म्याग्दीले १३ स्वर्ण, २१ रजत र ३० कास्य जित्यो

    म्याग्दी । आगामी असोज २६ गतेदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा सम्पन्न भएको छनौट खेलमा म्याग्दीले १३ वटा स्वर्ण पदक जितेको छ ।गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विहिबारदेखि पोखरामा संचालन भएको प्रतियोगितामा म्याग्दीले विभिन्न १४ विधाका खेलमा सहभागीता जनाएको थियो । जि...

  • महिला भलिबल म्याग्दी बन्यो गण्डकी प्रदेश च्याम्पियन

    पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुव...

  • केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

    काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी–२० मो केन्या १८ रनले विजयी ह...

  • केन्यालाई नेपालको १ सय ७६ रनको लक्ष्य

    काठमाडौँ । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गर्नुभएको थियो । मल्ल र अर...

  • १२ औं देविस्थान कप फुटबल प्रतियोगिता हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित पन्थोकमा १२ औं सेभेन ए साइडको पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ । न्यु देविस्थान युवा क्लबको आयोजनामा आगमी असोज २१ देखि २५ गते सम्म संचालन हुने क्लबका सदस्य सुबास पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,उक्त प्रतियोगितामा विजेता पुरुष टिमले ८८...

  • दरबाङमा चौथो पश्चिम म्याग्दी कप हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा पश्चिम म्याग्दी कप–२०७९ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमीको अवसरमा पश्चिम म्याग्दी दरबाङ्ग युवा क्लबको आयोजनामा ‘युवाहरुबिच आपसी सद्भाव ,समन्वय,सहकार्य र पारस्परिक एकता– सभ्य, स्वच्छ समाज निर्माणको निमित्त आजको आवश्यकता’ भन्ने मु...