• गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)

    पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...

  • मालिकामा भक्तजनको भीड, मनोकामना पुरा हुने विश्वास (फोटोफिचर)

    साधन राम्जाली /दरबाङ,आइतबार जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा र भाईटिक...

  • पर्यटकीयस्थल टोड्केमा सामुदायिक रिसोर्टको उद्घाटन (फोटो फिचर)

    म्याग्दी,अाइतबार बैशाख २९ गते । पर्यटकीयस्थल टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा निर्मित सामुदायिक लज शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका, पश्चिमको मंगला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्केमा बनाइएको सामुदायिक लजको उद्घाटन गरिएको हो ...

  • पुर्णगाउँमा होमस्टे तालिम सुरु

    साधन राम्जाली बेनी ,शनिबार बैशाख २८ गते । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँमा उद्यमशिलता विकास एवम् होमस्टे तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबार देखी पुर्णगाउँमा १० दिने तालिम सुरु भएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्ष...

  • प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी तथा खर्च सार्वजनिक

    म्याग्दी, मंगलबार बैशाख २४ गते । म्याग्दीको बेनीमा ग्रामिण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सवको आम्दानी खर्चसार्वजनिक गरेको छ । रेडियो म्याग्दीकोे ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना त...

  • पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

    प्रताप बानियाँ म्याग्दी, सोमबार बैशाख १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्...

  • ‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

    सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ...

  • पर्यटन महोत्सवमा प्रशासनको हस्तक्षेप

    म्याग्दी शनिबार चैत्र ३० गते । म्याग्दीको सदरमुकाम बेनीमा ग्रामिण सामुदायीक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४।४ मघाहर्जले आफ्नो ११ औँ बिशेष बार्षीक उत्सवको अवसरमा आयोजना गरेको प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ मा प्रशासनले हस्तक्षेप गरेको छ । महोत्सव छोट्टाएर समापन गर्न निर्देशन दिएको ...

  • पर्यटक तान्दै बरंजाको ‘दह ताल’

    साधन राम्जाली बेनी बिहिबार चैत्र २८ गते । कास्कीको पोखरमा रहेको फेवा तालको उपनाम दिइएको बरंजाको दह ताल पुर्वाधार निर्माणको पर्खाइमा छ । मंगला गाउँपालिका –३ बरंजामा रहेको दहताल आवश्यक पुर्वाधार निर्माण र प्रचारपचारको अभावमा ओझेलमा परेको छ । दह तालको प्रचारप्रसार र पूर्वाधारको निर्माण गर्न सके आन्तरिक पर्यटक भिœयाउ...

  • धवलागिरी उद्योग वाणिज्य संघको इकाई अध्यक्षमा थापा

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी गाउँपालिका इकाई अध्यक्षमा किरन थापा चयन हुनुभएको छ । शनिबार ताकममा भएको गाउँपालिकाका उद्योगी, व्यवसायीहरुको भेलाले थापाको अध्यक्षतामा १५ सदस्यीय इकाईको कार्यसमिति चयन गरेको छ । इकाईको उपाध्यक्षमा बिर्सना मल्ल, सचिवमा तेजेन्द्र थापा र कोषाध्यक्षमा होमबह...