बागलुङ । घरमा कोही नभएको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठेखोला गाउँपालिकाका २६ वर्षीय होम केसीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । गत शुक्रबार बेलुकी केसीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकाले रोइकराइ ग...
अपराध
-
-
बलात्कारका घटना मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद हुने
काठमाडौँ । सरकारले बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिहरुलाई कारबाही गर्न कानुनी बाटो खोलेको छ । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो मिलापत्र...
-
पेस्तोलसहित विप्लवका सेक्सन कमाण्डर पक्राउ
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पाालाई १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट...
-
इराकमा आइएसद्वारा सात प्रहरीको हत्या
दोहा । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ। शनिबार सो हमला भएको थियो। उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ। शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरु...
-
उदयपुरको ताप्ती गाउँपालिका कार्यालयमा बम बिस्फोट
त्रियुगा । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ। नचिनेका मान्छेको समूहले गएराति कार्यालयको बरण्डामा बम बिस्फोट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । एसपी भीम दाहालका अनुसार ताप्ली गाउँपालिकाको कार्यालय रुपाटारमा नचिनेका मान्छेको समूहले गएराति बम बिस्फोट गराएको र घटनामा संलग्नहरुको खो...
-
ड्रग्स केसमा भारती सिंहपछि उनका श्रीमान् हर्ष पनि पक्राउ
काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ । एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् । भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन...
-
तनहुँमा ७२ जुवाडे पक्राउ
तनहुँ । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिम...
-
लागुऔषध ब्राउनसुगरसहित दुई जना युवा पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले बिहीबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१५ ज्यामिरगढीका २४ वर्षीय विष्णु राजवंशी र सोही वडाको पानबस्तीका १८ वर्षीय सागर पाहान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ...
-
श्रीमती हत्याका अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान
झापा । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका एक जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज १५ गते श्रीमती हत्याको आरोपमा पक्राउ परेका गौरादह नगरपालिका–१ का ६४ वर्षीय भीमबहादुर भण्डारीलाई जिल्ला अदालत झापाको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता थापाले जानकारी दिए । गत असोज १२ गते भण्डारीकी ६५ वर्ष...
-
१ थान सेफ्टीफ्युज र १ थान जिलेटिनसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले विस्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७ आम्दा लाइनबाट विस्फोटक पदार्थ १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन बरामद भएको प्रहरीले जनाएको छ । जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँ घर भएका ४१ वर्षीय पूर्ण बहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका–१ बस्ने ४१ वर्षीय मिनबहादुर आले ...





















