कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको छ । बुधबार बिभिन्न अस्पतालमा गरिएको परिक्षणबाट थप ७९ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सकृय संक्रमितको संख्या ९ सय ९१ पुगेको हो । सक्रिय संक्रमितमा अछाम १००, बेतडी ६९, बझाङ्ग ८९, बाजुरा ९,डडेल्धुरा १६, दार्चुला ३१, डोटी १३०, कैलाली ५१...
काेराेना अपडेट
-
-
होम आइसोलेसनमा बसेका सिडिओका भान्सेको कोरोनाबाट मृत्यु
कोरोना भाइरस संक्रमणबाट होम आइसोलेसनमा बसेका सप्तरीका ५५ वर्षीय सरकारी कर्मचारीको मृत्यु भएको छ। मृतक जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी हुन। प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका उनमा एक सताअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमै बस्दै आएका थिए। तीन दिनअघि ज्वर...
-
बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु
बुटवल । बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका हुन् । असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । यस्तै, असोज १ गते अस्त...
-
देशभर ११७२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...
-
कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरको धापाखेलका ८० वर्षीय पुरुष र पाटनका ७४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भदौ ५ गते अस्पताल भर्ना भएका धापाखेलका पुुरुषको हिजो बेलुकी मेघा अस्पतालमा र भदौ १६ गते अस्पताल भर्ना गरिएका पाटनका पुर...
-
कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दियाका वडाध्यक्ष थारुको मृत्यु
गुलरिया । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिकामा एक वडाध्यक्षको मृत्यु भएको छ । वडा नं. ३ का वडाध्यक्ष ३९ वर्षीय कमल थारुको मृत्यु भएको हो । वडाध्यक्ष थारुको शव व्यवस्थापनका लागि अहिले बारबर्दिया नगरपालिकासँग समन्वय भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । जनय...
-
झापाका ८६ वर्षीय कोरोना संक्रमितको मृत्यु
विराटनगर । बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारको क्रममा झापाको भद्रपुर नगरपालिका १० का कोरोना संक्रमित ८६ वर्षीय एक वृद्धको बुधबार बिहान मृत्यु भएको छ । ज्वरो, नियमोनिया, श्वासप्रश्वास, मधुमेह र मिर्गौलासम्बन्धी समस्या लिएर आइतबार अस्पताल भर्ना भएका उनलाई आईसीयूमा भर्ना गरी उपचार थालेको र ...
-
काभ्रेमा एकैदिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण पुष्टि
काभ्रे । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार मङ्गलबारक...
-
म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...
-
नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो । उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार...