• गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडिओ)

    बेनी। म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । भिडिओ... ...

  • क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक

    म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हज...

  • म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् । भिडिओ हेर्नुहाेस् ... ...

  • kiran punko

    ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन (भिडिओ सहित)

    बेनी । लोकप्रिय गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडिओ विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो । भिडिओ हेर्नुहोस्... माया प्रेममा आधारित गितको म्युजिक भिडिओ गायक पुनको युट्युव च्यानेल म...

  • दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा युवी गर्बुजालाई सहयोग

    दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम ...

  • उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)

    पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासाय...

  • मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख...

  • ...

  • गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )

    बेनी । लोकप्रिय लोकदोहोरी गायक रवी कार्कीले मौलिक लोकभाका ‘रे रे साईलो’ गित बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडिओ विहिबार गायक कार्कीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा ...

  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...