• राष्ट्रिय उपभोक्ता मञ्चद्धारा चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था समाधान गर्न प्रधानमन्त्रीलाई पत्र

    काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गर्नुभएको हो । मञ्चले लेखेको पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आ...

  • आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै

    गुल्मी । नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् ।नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् । कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर...

  • रुपन्देहीका पत्रकार चौहानको निधन

    बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ । निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको मंगलबार राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको...

  • बोक्सी आरोपमा महिलामाथि कुटपिट, धामीसहित ४ जना पक्राउ

    काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम...

  • वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते

    सुर्खेत । बुधवार बिहान वीरेन्द्रनगरमा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्खेत–जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार वीरेन्द्रनगरको रेडियो नेपाल चोकमा अनियन्त्रित भए दुर्घटना भएको थियो । दुर्घटनाम...

  • माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : प्रचण्ड

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।उहाँले यो कुरा आज पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा भन्नुभएको छ । ‘संगठन सं...

  • बजेट घटेर योजना काटियो : मुख्यमन्त्री पोखरेल

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटको आकार अस्वभाविक रुपमा घटेका कारण धेरै आयोजना स्थगित गरेको बताउनुभएको छ । मंगलबार संसदलाई सम्बोधन गर्दै उहाँले अघिल्लो सरकारले प्रस्ताव गरेभन्दा ८ अर्ब कम बजेट ल्याएकोले योजना काटिएको बताउनुभयो । ‘अघिल्लो वर्षभन्दा पनि कम बजेट आयो । गएको सरकारले ३...

  • गृह मन्त्रालयद्धारा ५३४ कैदीबन्दीको कैद मिनाह गर्न सिफारिस

    काठमाडौँ । गृह मन्त्रालयले पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि सिफारिस गरेको छ।गृह मन्त्रालयका अनुसार कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको हो । ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले मंगलबार सिफारिस गरेको हो।साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत ...

  • गण्डकी प्रदेश लोक सेवाद्धारा ९ सयभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान

    पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको छ। सबैभन्दा धेरै अहेव खुलातर्फ माग गरिएको छ। १७२ जना माग भएको हो। यस्तै अनमी खुलामा १३० जना माग भएको ...

  • शङ्कर पोखरेलविरुद्ध विमला वलीको उजुरी प्रहरीले दर्ता गर्न आलटाल गरेको माओवादीको आरोप

    बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्री वलीको किटानी जाहेरी लिन लागि प्रहरीले आलटाल गरेको आरोप लगाएको छ । उनीहरु विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको माओवादीले आरोप लगाएको हो । साउन १५ गत...