कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिल...
समाचार
-
-
चितुवाको छालासहित दुईजना पक्राउ
पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उ...
-
कपिलवस्तुमा एकैदिन ८१ जना फरार अभियुक्त पक्राउ
कपिलवस्तु । कपिलवस्तु प्रहरीले पछिल्लो २४ घण्टाभित्र जिल्लाभर विभिन्न अपराधमा संलग्न ८१ जना फरार अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएको छ। कपिलवस्तु जिल्लामा विभिन्न मितिमा लागुऔषध, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालत कपिलवस्तुले गरेको फैसलामा कसूरदार ठहरिएका ८१ जना मानिसहरु...
-
रोल्पामा खोलाले बगाउँदा एक युवकको मृत्यु
रोल्पा । रोल्पामा खहरे खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुका खहरेखोलाले बगाएका एक युवाको शव बुधवार बिहान प्युठानमा फेला परेको हो। रोल्पा प्रहरीका अनुसार लुङग्री गाउँपालिका ७ हार्जङका ३२ वर्षीय ओम प्रकाश पुनको मृत्यु भएको हो। जैमाकशलाबाट घर जान ४ बहिनी संगै हिडेका पुनलाई मंगलवार साझ दुर्गिवास खोलाले ...
-
ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु, एक घाइते
काठमाडौँ । ओखलढुंगामा दुई जनाबीच कुटाकुट हुँदा एकको मृत्यु भएको छ। सिद्धचरण नगरपालिका वडा नम्बर ५ चित्रेका ४२ वर्षीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिनुभयो। उनीसँग झगडा गर्ने सोही स्थान वर्णालुका ६३ वर्षीय आङ्गुबु शेर्पा गम्भीर घाइते छन्। प्...
-
मध्यपश्चिम विश्वविद्यालयमा झडप हुँदा केही विद्यार्थी घाइते
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । सो क्रममा झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बे...
-
सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सिरहा । सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१त.५९३५ नम्बरको ट्याक्टर पल्टिदा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षीय अरुण यादवको मृत्यु हो । यादवले ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएको बताइएको छ । रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त...
-
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको हो । आपसी विवादमा खुकुरी प्रहार तथा कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थि...
-
त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षण नहुँदा कामदारहरु यूएई जान पाएनन्
काठमाडौँ । सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् । हिमालय एयरलाइन्सको उडान नम्बर ९५६...
-
भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु
धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ । क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा द...












