• महोत्तरीमा ५ बर्षीय बालकको शव फेला, बाबुआमा पक्राउ

    जनकपुरधाम । महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला ...

  • ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताउनुभयो। जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १...

  • नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै

    बुटवल । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका ...

  • धनुषामा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

    जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित जनकपुरधाम–ढल्केबर सडक खण्डमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ सपहीमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । पुल बनाउनका निम्ति बनाइएको डाइभर...

  • लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ

    सुर्खेत । सुर्खेत प्रहरीले लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ सहित ४ जना पक्राउ गरेको छ । उनीहरुलाई भेरीगंगा नगरपालिका – १० तालवारीस्थित सुर्खेत नेपालगन्ज पक्की सडक खण्डबाट पक्राउ गरेको हो । केही मानिसहरुले ढुङ्गा जस्तो देखिने खनिज पदार्थ ओसार पसार गरि ल्याई आइरहेका छन् भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रह...

  • बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का छन् । बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । आफ्नो खातामा पुरा रकम न...

  • नेप्सेमा दोहोरो अंकको गिरावट

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३ विन्दुमा झरेको हो । जबकी गत बुधबार नेप्से १५.३० अंकले बढेर हालसम्मकै उच्च ३ हजार ९४.९४ विन्दुमा पुगेको थियो । तर बिहीबार नेप्से...

  • पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

    काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो। तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै हुनुपर्ने अडान राखेका छन्। पत्रकार गिरिराज बाँस्कोटाका अनुसार व्यवस्थापनले तीन किस्तामा पारिश्र...

  • झापामा कोरोना संक्रमणबाट एकदिनमै पाँच जनाको मृत्यु

    दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि ...

  • जनप्रतिनिधि र स्थानीयले बीच सडकमै रोपे कोदो

    गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ । गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिनुभयो । ढुङ्गागाडे मोडमा वर्षौँदेखि ...