काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तारन्तरण गरेको हो । मेगा बैंक...
समाचार
-
-
बुटवलमा बजार अनुगमनका क्रममा सडेको माछामासु भेटियो
रुपन्देही । बुटवल बजार अनुगमनका क्रममा अस्वस्थकर माछामासु भेटिएको छ । मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको र अस्वस्थकर माछामासु बिक्रीका लागि राखेको पाइएपछि नष्ट गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यावसा...
-
६५ किलो गाँजासहित दुईजना पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित तामाङ छन्। ...
-
भन्सार छलेर भारतबाट ल्याएको दुई लाख ७३ हजारको चिनी बरामद
धनगढी । भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न...
-
धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिनको अल्टिमेटम
काठमाडौँ । सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोधेको हो । बिहीबार एक सूच...
-
मन्त्रीको भागबण्डा मिल्यो, काँग्रेसले ८, माओवादी र जसपाले ७ मन्त्रालय पाउने
काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी...
-
उखु किसानले दिए बक्यौता भुक्तानी गर्न भदौ ५ गतेसम्मको अल्टिमेटम
काठमाडौं । उखु किसानहरुले भदौ ५ गतेसम्म चिनी मिलबाट आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम दिएका हुन् । उखु किसान संघर्ष समिति एवं नेपाल सरकार...
-
कांग्रेस कार्यकर्तालाई घरैमा खोप पुर्याएको आरोपमा विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन
विराटनगर । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ। कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेद...
-
तीन वर्षदेखि पारिश्रमिक नदिएको भन्दै नागरिक दैनिकमा पत्रकारहरूको धर्ना
काठमाडौँ । नागरिक दैनिकमा कार्यरत् पत्रकार कार्यालय अगाडि धर्नामा बसेका छन्। नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकसँग आवद्ध ती पत्रकारले तीन वर्षदेखि काम गरेको पारिश्रमिक नदिएपछि धर्नामा बस्नुपरेको बताएका छन्। बुधबारबाट ती पत्रकारले कार्यालय समयबाट धर्ना दिइरहेका छन्। धर्नामा बस्ने पत्रकारमध्ये पाँचथरका ...
-
झूटो विवरण बुझाएर नागरिकता बनाएको आरोपमा दुईजना पक्राउ
काठमाडौं । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले झूटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा भारत घर भई पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल र नक्कली बुवा बनेका ५१ वर्षीय धुरूपप्रसाद पटेललाई पक्राउ गरेको छ। उनीहरूलाई...






















