• पूर्वमाओवादी नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा

    काठमाडौँ । सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच...

  • बागलुङमा खोप अभियान स्थगित

    बागलुङ । बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङक...

  • काठमाडौंको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

    काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयो। मणिकर्मीक...

  • एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद...

  • दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

    सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति ...

  • टाउको र छाती नरहेको शरीरको आधा भाग फेला

    महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नरहेको अवस्थामा एक जनाको शव बरामद गरेको छ ...

  • देशभर थप ३८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ आरटी पिसिआर र ४ हजार ९ सय २२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८८ हजार ३ सय ७ जनाम...

  • बालाजुको एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी

    काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो। 'आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित ब...

  • सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

    काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् । छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले स...

  • करदाता सेवाप्रवाहमा २१ करोड भन्दाबढी राजस्व संकलन

    काठमाडौँ । करदाता सेवा कार्यालय बेसीशहरमा एक आर्थिक अवधिमा २१ करोड बढी राजस्व संकलन भएको छ । लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएसँगै आर्थिक वर्ष २०७७/०७८ मा २१ करोड ८६ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागअन्तर्गत आन्तरिक राजस्व कार्यालय दमौलीले गत असोज २२ गते बेसीशहरमा क...