• गुल्मी दुर्घटना:मृतक संख्या ६ पुग्यो

    काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो । जिल्ला अस्पताल लगिएका उनको बिहान ९:५५ मा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भ...

  • भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

    चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। भरतपुरका वृद्ध मंसिर ५ गते कोरोना संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वा...

  • कन्चनपुरमा घाँटीमा तार बेरेको अवस्थामा एक पुरूष मृत फेला

    धनगढी । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। शुक्रबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर ४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षिय पुरुष मृत फेला परेका हुन्। उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए।मृतकक...

  • नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

    काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन्।पेटसम्बन्धी समस्याका कारण उनी काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन्। पन्तको अवस्था सामान्य रहेको र एकसाता...

  • किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

    बैतडी । बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका–३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए। बलात्कारको घटना मिला...

  • अनिष्ट रोक्ने कार्तिक नाच २ दिनमा समेटियो

    काठमाडौं । कोरोना संक्रमणको विश्वब्यापी महामारीका बावजुद पनि यस पटकको कार्तिक नाचले निरन्तरता पाउने भएको छ ।राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरसको महामारी जारी रहंदा पनि प्रदर्शन गर्न लागिएको हो । तर अघिल्ला बर्षहरुमा जस्तो यो नाच १२ दिनसम्म नचाइने छैन । कोरोना महामार...

  • कोरोनाबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत सईको मृत्यु

    रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ। जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । उनको स्थायी ठेगाना दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट रहेको जिप्रका रोल...

  • गुल्मीको इस्मामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं । गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जन...

  • गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई जना पक्राउ

    उदयपुर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदय...

  • कारागार कार्यालय चितवनका एक थुनुवा फरार

    चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नग...