काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको इपिसेन्टर पछिल्लो समय दक्षिण एसियाली राष्ट्रहरु बनिरहेका छन् । दक्षिण एसियामा नै पहिलो पटक कोरोना संक्रमित भएको मुलुक नेपाल अहिले बढी प्रभावित मुलुकको चौथो नम्बरमा छ । दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित छ । भारतमा हालसम्म ६५ ...
समाचार
-
-
भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
मकवानपुर । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत् भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जीप दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहको सनाखत हुन सकेको छैन । जीपेमा आठ जना सवार रहेको र सुमो...
-
प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ बजगाईंलाई पनि कोरोना संक्रमण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत अर्का एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। उनी आफैंले आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्। यसअघि शनिबार प्रधानमन्त्रीका प्रमुख राजनीतिक ...
-
लेक लागेर युवकको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ याङ्लेखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम खाँदबारीबाट मकालु आधार शिविर घुम्न गएका खाँदबारी नगरपालिका –१ का २४ वर्षीय विवेक श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठको शिवधारा पुगेर फर्कने क्रममा बाटैमा स्वास्थ्य समस्या देखिएको थियो । उनको शुक्रबार बार राति सुतेकै स्...
-
प्रदेश ५ को राजधानी विवाद : निषेधाज्ञा तोडेर बुटवलमा प्रदर्शन
बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोडेर प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दल तथा संघसंस्थाको आव्हानमा बुटवलमा प्रदर्शन भएको हो । विभिन्न संघसंस्था र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आव्हानमा राजमार्ग चौराहबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिण...
-
सर्वोच्चका न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमित पुष्टि
काठमाडौं । सर्वोच्चका केही न्यायाधीशहरु होम क्वारेन्टिन÷सेल्फ आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि न्यायाधीशहरु होम आइसोलेशनमा बसेका हुन् । सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसि...
-
नेताहरूमा कोरोना देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द
काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ। असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गत...
-
कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे
नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
-
जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा
सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ल...
-
आठ केजी अफिमसहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले चेकजाँचको क्रममा लागूऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका– २ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा इप्रका खुङग्रीले चेकजाँचको क्रममा अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी...













