• एमसिसीमा कांग्रेसले बलजफ्ती गर्‍यो, अब सरकारमा बसिरहन सक्दैनौं : श्रेष्ठ

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर...

  • सञ्चारमन्त्रीको सुरक्षा बढाइयो

    काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडी सहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्नुभएको थियो । एमसीसीको विरोध गर्नेह...

  • नेपाल बार एशोसिएशनको निर्वाचन कार्यक्रम सार्वजनिक

    काठमाडौँ । नेपाल बार एशोसिएशनको चैत १९ गते हुने चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । चुनाव देशैभर एकसाथ हुने निर्वाचन समितिले जनाएको छ । चुनावबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते मतदाता...

  • जन्मदिनको खर्च कटाएर जनता मावि दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग

    धनिलाल गर्बुजा दग्नाम, ८ फागुन । म्याग्दीकी एक युवतीले आफ्नो जन्मदिनको खर्च  कटाएर जनता माध्यामिक विद्यालय दग्नामका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गर्नुभएकाे छ  । आईतबार रघुगंगा गाउँपालिका–४, दग्नाम स्थाई घर भई हाल सामुदायिक स्वस्थ्य ईकाई मौवाफाँटमा कार्यरत अहेव मायाँ गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा विद्याल...

  • बिजुलीबजारमा गोली चल्यो

    काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । एमसीसीको विरोधमा ...

  • एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि एमाले छलफलमा जुटेको हो । आज सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको छ । संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । अध्यक्ष ओलीसँगको छलफलमा ...

  • प्रतिनिधिसभामा समावेशी आयोगको प्रतिवेदन पेस

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन आजको बैठकमा पेस गर्नुभएको हो । यसैगरी बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘लोक सेवा आयो...

  • नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते

    काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। किस्पाङ गाउँपालिका–३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका–१ साल्मेबाटबाट जाँदै गरेको बागमती प्रदेश ३–०१–०६...

  • एमसिसीको विरोध गर्ने भए भीम रावलले पहिले ‘राष्ट्रघाती केपी ओली मुर्दावाद’ भन्नुपर्छ : थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सासंद गगन थापाले एमसिसीको विरोध गर्ने हो भने सुरूमा केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालविरूद्ध नाराबाजी गर्नुपर्ने बताउनुभएको हो। उहाँले एमसिसीलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसदमा ल्याएको भन्दै तीनै नेताहरूविरूद्ध नाराबाजी गर्नु...

  • सरकार जेसुकै होस्, एमसिसी पास गर्नमा हाम्रो समर्थन छैन : नेपाल

    काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताउनुभएको छ । संसद् बैठकपछि सञ्चारकर्मी बोल्दै अध्यक्ष नेपालले सरकारले जेसुकै भए पनि एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने स्पष्ट पार्नुभएको हो 'एमसिसीमा हाम्रो समर्थन छैन, सरकारले जसरी...