• मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन् : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताउनुभएको छ । सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनुभएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि...

  • पाल्पामा जिप दुर्घटना : पाँच जना घाइते

    काठमाडौं । पाल्पामा सोमबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीया पविसरा सारु रहेका छन्। घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको...

  • श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

    काठमाडौं । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने हुनुभएको छ । चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लाग्नुभएको हो। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने हुनुभएको हो । रञ्जिताका अनु...

  • मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी नियुक्त

    काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाउनुभएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिनुभएको हो । यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बु...

  • विद्युत प्राधिकरणका कर्मचारी र सामान नेपाल एअरलाइन्सले बोक्ने सम्झौता

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्स मार्फत बोक्ने सम्झौता भएको छ । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो । कार्यक्रममा मन्त्...

  • व्यापक प्रदर्शनपछि सुडानका प्रधानमन्त्री हमदुकद्वारा राजीनामा घोषणा

    एजेन्सी । सेनासँग एउटा विवादास्पद सम्झौता गरे पश्चात् सुडानको प्रधानमन्त्रीका रूपमा पुनः फर्किएका अब्दुल्ला हमदुकले केही हप्तामै पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । गत अक्टोबर महिनामा सेनाले शक्ति आफ्नो हातमा लिएको थियो र हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो। तर कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँड सम्बन्धी ...

  • आजदेखि बन्द प्रशिक्षण सुरु : १४ खेलाडी सहभागि, को–को भए अनुपस्थित

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि बन्द प्रशिक्षण सुरु भएको हो । सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदै छ भने त्यसका लागि फेब्रअरीमा ओमानमा हुने ग्लोबल छनोट प्रतियोगिता हुँदै छ । त्यसको तयारीस्वरुप बन्द प्रशिक्ष...

  • बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

    सिरहा । जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रक...

  • झन्डै ८ लाख मतदाता थपिए

    काठमाडौँ । निर्वाचन आयोगले पछिल्लोपटक चलाएको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिएका छन् । निर्वाचनलाई लक्ष्य गरेर मंसिर १७ देखि जारी अभियानमा आइतबार संकलित तथ्यांकमा युवाको संख्या मात्रै करिब ६ लाख रहेको आयोगले जनाएको छ । यसअघि कुल मतदाता संख्या १ करोड ६० लाख हाराहारी थियो । आयो...

  • मंगलबार पुन: हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सुरकुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशि...