• निर्वाचन आयोगले खारेज गर्‍यो विवेकशील साझाबारेको निर्णयविरूद्ध पाण्डेको उजुरी

    काठमाडौं । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ। विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको पुस १२ गते बसेको बैठकले ...

  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाउनुभएको हो । बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा ...

  • काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

    काठमाडौँ । नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उहाँलाई दोस्रो वरियतामा देउवाले राख्नुभएको हो । उ...

  • सबैले स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोरोना सकिन्छः डब्ल्युएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ , ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हो । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य...

  • चुनावसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउछौँः महामन्त्री थापा

    अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको छ । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताउनुभयो । ‘आज मात्र पाँच सयजना ...

  • त्रिविको आन्तरिक प्रतिस्पर्धा स्थगित, एक महिनापछि खुल्यो तालाबन्दी

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा एक महिनादेखि भएको तालाबन्दी सोमबारबाट खुलेको छ । आन्दोलनरत विद्यार्थी र त्रिविबीच आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भएसँगै आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको हो । त्रिवि सभाले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका...

  • अर्थ मन्त्रालयले नै अढाई अर्ब बजेट भुक्तानी रोक्यो:भौतिक सचिव

    काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताउनुभएको छ। सोमबार अर्थसमिति बैठकमा बोल्दै सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताउनुभयो । ...

  • अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुन्छ : मुख्यमन्त्री राई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खास नीति र संरचनाबाहेकका अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुने बताउनुभएको छ । सोमबार प्रदेश १ को प्रदेश लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश लोकसेवा आयोग कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकेन्द्रीकरणला...

  • राष्ट्रियसभाका उम्मेदवारमा राजेश विश्वकर्मा

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो । विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारक...

  • कर्मचारीलाई संघीयता चाहिएको छैन, काठमाडौंमा बसेर जागिर खाने लहड छ : पाण्डे

    काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको बताउनुभएको छ । सोमबार अर्थ समितिको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको र यसले संघीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमा पनि प्रत्यक्ष असर परेको बत...