• राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्यलाई निर्वाचन चिन्ह दिन सकिँदैन : प्रमुख आयुक्त

    काठमाडौँ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक अन्यले पनि आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाल विवेकशील पार्टीकी उपाध्यक्ष अजीता राई, उन...

  • पूर्वसांसद इच्छाराज तामाङतर्फका वकिलले थाले बहस

    काठमाडौँ । सिभिल ग्रुप अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमार्फत ठगेको आरोपमा थुनामा रहेका पूर्वसांसद इच्छाराज तामाङतर्फका कानुन व्यवसायीले अदालतमा बहस शुरु गरेका छन् । इच्छाराज तर्फका कानुन व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु गरेका हुन् । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जाहेरवाला र...

  • बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

    काठमाडौं । बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको बताउनुभयो । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो । इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभा...

  • केपी ओली गफाडी नम्बर वान : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बना...

  • गठबन्धन तोड्न कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने एमालेको प्रस्ताव छ : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताउनुभएको छ । समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बत...

  • क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

    काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ। फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो। फाउण्डेशनले संस्था...

  • त्रिविका समस्या समाधान गर्नुपर्ने महशुस गरेको छु : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । उहाँले दिक्षित विद्यार्थीहरुले आफ...

  • प्रतिगमनकारी शक्तिलाई निस्तेज नपार्दासम्म गठबन्धन कायम राख्नुपर्छ : बाबुराम भट्टराई

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तर रुपमा लैजानु पर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन समाजवादी प्रेस संगठन नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिग...

  • राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनः सुरेन्द्र पाण्डे

    चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताउनुभएको छ । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताउनुभयो । देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्था...

  • केपी ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्ने खोजे : सञ्चारमन्त्री कार्की

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्ने खोजेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रति...