• नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताउनुभएको हो । उहाँले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमड...

  • जुम्लामा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

    कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो।बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधि...

  • गोलाप्रथाद्वारा गठन भए ११ इजलास

    काठमाडौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको ...

  • ‘देश छान्ने कि गठबन्धन’भन्ने अवस्था आएमा हामी देश छान्छौँः पोखरेल

    सिरहा । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने बताउनुभएको छ । धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने बताएका हुन् । 'अहिलेको गठबन्धनसँग मिलेर हामी चुनावमा पनि जान...

  • अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

    एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् । प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चला...

  • बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल ब्यवसायीले घर भन्दा बाहिर सडक च्यापेर होडिङ बोर्ड, बाटोमा राखिएको सामानहरु, सडक ढाक्ने गर...

  • अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३५ घाइते

    धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा ...

  • थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५६ जना नि...

  • मत परिणामको म स्वागत गर्छु : भुसाल

    सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोग्नुभएको हो । अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिय...

  • निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

    काठमाडौँ । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गर्नुभएको हो । उहाँले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उ...