• कांग्रेसको डडेल्धुराका नेता कार्यकर्ताको अनशन स्थगित

    काठमाडौं । पुनः अधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा अनशन बसेका डडेल्धुरा जिल्ला सभापतिसहितका नेता कार्यकर्ताले अनशन तोडेका छन् । उनीहरुले मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा रिले अनशन तोडेका हुन् । डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लले आफूहरुको माग अब फरक रुपले अघि बढाउने भन्दै अनशनको कार्यक्रम स...

  • राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य...

  • ‘पत्रकार सहकारी’ बनाएर सञ्चालन गर्न सकिन्छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ । सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएके छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पत्रकारहरूले पत्रकार सहकारी बनाएर जान सक्ने बताउनुभयो । पत्रकारिता पेसा मात्र नभएर अरू हिसाबले पनि आत्...

  • थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का

    काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे । समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्य...

  • घनश्याम भुसाल एमाले उपाध्यक्षमा पराजित

    काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसाल पार्टीको उपाध्यक्षमा पराजित हुनुभएको छ । भुसाल चितवनमा एमालेको नयाँ नेतृत्वको लागि भएको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित हुनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । आज दिउँसो सार्...

  • एमाले अध्यक्षमा पुन: केपी शर्मा ओली निर्वाचित

    सौराहा । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उहाँका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले ज...

  • कार्यसूची प्रवेश गरी कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

    सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मंगलबारको प्रदेश सभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ।मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी हुन नसकेपछि स्थगित गरिएको हो। मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठ...

  • नेपाल प्रहरीमा ३ वटा पद थप गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा ३ वटा पद थपिएको हो ।गृहमन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी ३ पद थप गरेको हो । एउटै दर्जामा लामो समय काम गरेका प्र...

  • मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।मंगलबार बसेको प्रदेशसभा बैठकमा शाहीले मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै विश्वासको मत मागेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठक बुधबार १ ब...

  • नेयमार दुई महिना मैदान बाहिर रहने

    एजेन्सी । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने हुनुभएको छ । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए । पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता...