• निःशुल्क स्वास्थ्य शिविर

    काठमाडौं । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल...

  • टोखा नगरपालिकामा होम आइसोलेशनमा बसेका सङ्क्रमितका लागि ४२ लाख खर्च

    टोखा । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । ...

  • चिसोका कारण चारको मृत्यु

    लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल...

  • उच्च अदालतद्वारा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

    कैलाली । कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ । कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी ...

  • कटुवा पेस्तोलसहित एक युवक पक्राउ

    रौतहट । रौतहट प्रहरीले एकजना युवकलाई अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका–४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नं–५ झाँजपुलमा चेकजाँच गर्ने ...

  • १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

    काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीमा छोरी बलात्कार गरेक...

  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी । बैतडीमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए । सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण...

  • त्रिशूली अस्पतालबाट दिन थालियो सघन उपचार सेवा

    नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्र...

  • कुखुरा फर्ममा आगलागी हुँदा नौ सय चल्ला जलेर नष्ट

    मोरङ । मोरङको बेलबारीमा बिहीबार बिहान एउटा कुखुरा फर्ममा आगलागी हुँदा चल्ला जलेर नष्ट भएका छन्। बिहान २ बजेतिर बेलबारी–९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुँदा ९ सय चल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरीले...

  • लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

    काठमाडौँ । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।घटनाबारे थप अनुसन्धान ...