देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा शुक्रबार बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर ...
सुरक्षा
-
-
सिन्धुलीमा अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु
सिन्धुली । सिन्धुलीको कमलामाई १४ रानीबासमा बिहीबार राति अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका ६ बस्ने ४० वर्षीय हेम कुमरका ३ वर्षीय छोरा भुब...
-
गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीबाट सा...
-
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा
दाङ । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । चालु आर्थिक वर्ष २०७७/७८ को कात्ति...
-
पत्रकारमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ
झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग...
-
जेव्राक्रसिङमै गाडीको ठक्करबाट घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु
बुटवल । जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममास् मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै गरेका स्थानीय ६० वर्षका थानेश्वर लम्साललाई गाडीले ठक्कर दिएको थियो। लम्साललाई लु १७ च ६६१२ नम्बरको ...
-
पत्नीलाई तातो तेल खन्याउने थुनामा
काठमाडौँ । जिल्ला अदालत धादिङले पत्नीलाई तातो तेल खन्याई घाइते बनाएका आश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले ज्यान मार्ने उद्देश्यले तातो तेल पोखेर घाइते बनाउनेलाई थुनामा पठाउने आदेश गरेको हो। गत कात्तिक १८ मा पती पत्नीबीच झगडा हुँदा पूजा परियारलाई प...
-
उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क...
-
महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद)...
-
जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन
जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन ...





















