• दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार

    भालुवाङ । दाङमा एक व्यक्तिमाथि पाँच गोली प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बराहाखुटीका ४५ वर्षीय खुसलराम पौडेलमाथि अज्ञात समूहले गएराति गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पौडेलको ढाडमा ३ वटा र दाहिने खुट्टाको तीघ्रामा थप २ वटा गोली लागेको...

  • बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दाँ, तीन जना बेपत्ता

    चितवन । प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् । एक जना पौडेर बाहिर आएका छन् । लु १ च ९७३१ नम्बरको भ्यान बिहान साढे पाँच बजे नाग्दी खोला नजिकबाट त्रिशूली...

  • मौवाफाँटमा प्रहरी चौकीको भवन शिलन्यास

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थानीयले निशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गर्नुभएको हो । हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी ...

  • एक महिनापछि भेटिए बाल ‘गाइड’ राहुल

    बुटवल । कपिलवस्तुको तिलौरी बस्ने १३ वर्षीय राहुल साहनी हराएको एक महिनापछि फेला परेका छन्। राहुलले तीन वर्ष अघिदेखि तिलौराकोटमा जाने पर्यटकहरूलाई गाइडको रूपमा गौतमबुद्ध र तिलौराकोटको बारेमा जानकारी गराउँदै आएका थिए। नेपालीसँगै अंग्रेजी र हिन्दी भाषा समेत बोल्न सक्ने राहुल गत कात्तिक १६ गतेदेखि एकाएक बेपत्ता भएका थिए...

  • दुर्घटनामा परी अस्पतालमा भर्ना भएका एक व्यक्तिको कोरोनाबाट मृत्यु

    काठमाडौं । सडक दुर्घटनामा परी चितवन मेडिकल कलेज भरतपुरमा भर्ना भएका नवलपुरका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालका अनुसार नवलपुर जिल्लाको गैंडाकोटा नगरपालिका–८ का ६० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान ३ः३० बजे मृत्यु भएको हो । डा.लम्सालका अनुसार कत्तिक २९ ग...

  • बर्दिबास घटनाको विरोधमा जलेश्वरमा पनि प्रदर्शन

    महोत्तरी । ६ वर्षीया बालिका हत्याको विरोधमा स्थानीय प्रशासनको निषेधाज्ञाका बीच महोत्तरीको बर्दिबासमा बुधबार प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले बर्दिबासका नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो । सो क्रममा प्रहरीले दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेर प्...

  • नयाँ बानेश्वरमा बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । नयाँ बानेश्वरको ग्लोबल आइएमई बैंकका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नयाँ बानेश्वर-३१ थापागाउँका ३१ वर्षीय शशी थापा छन्। उनलाई थापागाउँबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।गत असोज २९ गते सुरक्षागार्ड रुद्रबहादुर मगरलाई थाप...

  • महोत्तरीमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु

    महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । दुवै तीघ्रामा गोली लागे...

  • २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौँ । नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ । ६ दे...

  • गोली र पेस्तोलसहित एक शिक्षक पक्राउ

    पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो। विशेष सूचना...