म्याग्दी,असोज ०७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३,दशमुरेस्थित भीरमा अरिङ्गालको गोला हेर्न जानुभएका एक युवकको भीरबाट लडी उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार साँझ करिब साढे ६ बजेको समयमा अरिङ्गालको गोला हेर्न जानुभएका रघुगंगा गाउँपालिका–७,चिमखोलाका २३ वर्षीय लबकुस पाइजाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार...
स्थानीय
-
-
म्याग्दीका एक युवाको काठमाडौंमा हत्या
काठमाडौं, असोज ५ गते । म्याग्दीका एक युवाको काठमाडौंमा हत्या भएको छ । धवलागिरी गाउँपालिका–५, मलम्पारका ३० वर्षीय सुजन छन्त्यालको आइतबार बिहान गोंगबुस्थित शिवमन्दिर अगाडिको भित्री गल्लीमा अज्ञात समूहले हत्या गरेको नेपाल छन्त्याल संघका पूर्वकेन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे छान...
-
नेपाली कांग्रेस म्याग्दीका १६ वडामा अधिवेशन सम्पन्न, बाँकी २९ वडामा आइतबार
म्याग्दी, असोज ३ गते । नेपाली कांग्रेस म्याग्दीका जिल्लाभरका ४५ वडामध्ये शनिबार १६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी २९ वडामा आइतबार अधिवेशन हुँदैछ । अन्नपूर्ण गाउँपालिकाका वडा नं. ३, ४, ६ र ७ तथा मालिका गाउँपालिकाका वडा नं. १, २, ३ र ६ मा वडा अधिवेशन सम्पन्न भएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । त्यसै...
-
म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता
म्याग्दी । नेपाली भाषा शुद्ध, स्पष्ट र प्रभावकारी रूपमा पढ्ने सीप विकास गर्ने उद्देश्यले म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दीको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थी सहभागी भएका थिए । विद्यार्...
-
दरबाङमा एचपीभी खोप कार्यक्रमका लागि योजना तर्जुमा गोष्ठी
म्याग्दी । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि मालिका गाउँपालिकामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको छ । नियमित खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबार दरबाङ आधारभूत अस्पतालको आयोजनामा वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । ...
-
हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
बेनी । म्याग्दीको बेनी नगरपालिका–२, खबरा बस्ने ७४ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उहाँकै नाति पक्राउ परेका छन् । सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्नपूर्ण गाउँपालिका-६, घारका २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानब...
-
म्याग्दीमा ७२ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या
बेनी । म्याग्दीको बेनी नगरपालिका–२ दारिमपाँटामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । सोमबार बिहान करिब साढे ११ बजे घरमै घिमिरेमाथि घरेलु धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा ...
-
५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा
म्याग्दी । २३ वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका रघुगंगा गाउँपालिका–४ दग्नामका यामबहादुर तिलिजा ५८ वर्षपछि शनिबार आफ्नो जन्मथलो फर्किनुभएको छ । ८१ वर्षको उमेरमा पाँच दशकभन्दा लामो समयपछि घर फर्किनुभएका तिलिजालाई परिवारले फूलमाला लगाएर स्वागत गरेको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । दग्नाम गा...
-
बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी ६४ वर्षीया चन्डिका श्रेष्ठ ११ दिनपछि शनिबार जीवितै उद्धार गरिएको छ । बाढीले घरसहित बगाएपछि लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले उनको मृत्यु भएको ठानेर काठमाडौँको सानो भर्याङस्थित घरमा कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेको थियो । नुवाक...
-
दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० ...
- 1
- 2
- 3
- …
- 315
- Next Page »















