• होमलाल पुन र ज्ञानसरा जुग्जालीको सुन मायाली सार्वजनिक (भिडिओं)

    म्याग्दी । म्याग्दीका कलाकारद्धय होमलाल पुन र ज्ञानसरा जुग्जाली छन्त्यालको आवाजमा मौलिक पञ्चेवाजाको गीत सार्वजनिक भएको छ । परम्परागत रुपमा गाइने यानीमाया गीतमा समावेश गरिने खालका शव्दहरु समायोजन गरि झिङखानीको तामा सुन मायाली गीत साँगीतिक बजारमा ल्याइएको हो । गायक पुनको शव्द र गायीका जुग्जालीको लय सृजनामा रहेको उ...

  • पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो । ‘...

  • म्याग्दी यातायात प्रालिको अध्यक्षमा श्रेष्ठ चयन

    म्याग्दी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक सदस्यहरुमा तारा भण्डारी, नारायण थापा, श्रीप्रसाद पुन, चन्द्रबहादुर क्षेत्री, राम्जी...

  • आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’

    म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । मंगला गाउँप...

  • मंगला शिक्षा क्याम्पस सञ्चालक समितिकाे अध्यक्षमा दोहोरिए थापा मगर

    बेनी ।म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको सञ्चालक समितिकाे अध्यक्षमा यामबहादुर थापा मगर दाेहाेरिनुभएकाे छ । बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा थापा मगर  पुन: सर्वसम्मत चयन हुनुभएकाे हाे ।सञ्चालक समितिको सदस्यहरूमा नरसिं बहादुर केसी,यशुदा ...

  • तरुण दल भवन निर्माण गर्न केन्द्रीय सदस्य छन्त्यालद्धारा २ लाख सहयोग

    काठमाडौं । नेपाल तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्य मुकुन छन्त्यालले दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । तरुण दलको केन्द्रीय कार्यालय रहेकाे स्थानमा नयाँ भवन निर्माण गर्न युवा नेता छन्त्यालले सो नगद सहयोग गर्नुभएको हो । म्याग्दी सदरमुकाम बेनी निवासी केन्द्रीय सदस्य छन्त्याल तरुणदल म्याग्दीका निवर्तमान अध्यक्ष...

  • माओवादी केन्द्र म्याग्दीको संयोजकमा केसी

    बेनी ।नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा शेरबहादुर केसी र सचिवमा कुशल पौडेल चयन भएका छन् ।बेनीमा सोमबार बसेको माओवादी केन्द्र म्याग्दी अन्र्तगत कार्यालयको विस्तारित बैठकले समन्वय समितिको संयोजकमा केसी र सचिवमा पौडेललाई चयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बाहालवाला जिल्ला संयोजक रेशम बह...

  • दग्नामकी मृगौला पीडित सुनमायाँद्वारा सहयोगको अपिल

    दग्नाम । दुवै मृगौला फेल भएर उपचार गराइरहेकी दग्नामकी सुनमायाँ थजालीले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छन् । साबिकको दग्नाम हाल बेनी नगरपालिका वडा नम्वर ८ निवासी ४९ बर्षिया थजालीले उपचारका लागि आफ्नो आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि सबैमा आर्थिक सहयोगको अपिल गरेकी हुन् । करिव १० वर्ष अगाडी...

  • बाबियाचौरमा महायज्ञको तयारी तिब्र 

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।देवि भगवती मन्दिर संरक्षण समिति तथा मंगला युथ क्लबको आयोजनामा यहि वैशाख ८ गत...

  • बेनीकाे पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा(तस्बिरहरु)

    म्याग्दी।म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८, कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।  बेनी नगरपालिका, पर्य...