बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी, झैझगडा जस्ता गतिबिधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सिसि टिभी जडान गरिएको हो । तातोपानी बजारका मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सु...
स्थानीय
-
-
हाँडेभिरमा सुख्खा पहिरोले दुई जना पैदलयात्री घाईते
बेनी । बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४,दरमिजा घर भएका याममायाँ पाईजा र तालमा...
-
गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख...
-
रुमको गाल्दा पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरिया खर्च
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ ।साउन १७ गते पहिरोमा पुरिएर मालिका–२, रूम स्थित गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्च वापत एक लाख २५ हजार रुपै...
-
जनैपूर्णिमा अवसरमा खयर भारानी (फोटो फिचर)
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५,मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजाआजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । बेनी देखि तीन दिनको यात्रा गरेर यहा...
-
काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार
काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार पाँच सय सात नमुना परीक्षण गर्दा पिसिआरबाट चार सय ९६ र एन्टिजेनबाट तीन सय ७२ जनामा कोरोना पुष्टि भएको हो । चार सय १४ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या तीन छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमण अत...
-
रघुगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संरक्षण सहितको विकास निर्माण संचालन गर्न र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छन । शनिबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा संचालनमा रहेका ठुल...
-
पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर...
-
आगामी चुनावमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उठ्ने डा.महावीर पुनको संकेत
बेनी । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । गण्डकी रत्नबाट सम्मानित पुन म्याग्दीको अन्नपुर्ण गाउँपालिका प्रमुखमा उठ्ने संकेत गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत संकेत गर्दै डाक्टर पुनले लेख्नुभएको छ,‘आगामी गा.पा. चुनावमा अन्नपुर्ण ग...
-
माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा पुन
म्याग्दी । पर्वतका नविन पुन माटो जोगाऔँ अभियान लिएर नेपाल यात्रामा निस्कनुभएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नम्वर ६ सालिजा स्थायी घर भई हाल मोदी –२ मा बस्दै आउनुभएका पुनले गत जेठ ३० गते काठमाडौबाट यो अभियानको सुरु गर्नुभएको हो । मंगलबार पुन सहितको अभियान्ताको समुह म्याग्दी आएको बेला जिल्लाका क्रियाशिल पत्रकारहर...