• मंगला गाउँपालिकाको बिशेष गाउँसभा सम्पन्न

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय बाबियाचौरमा शुक्रबार सम्पन्न विशेष गाउँसभाले वातावरणमैत्री विकासलाई अघि बढाउन ऐन पारित गरेको छ । जथाभावि तवरले विस्तार गरिने सडकका कारण प्राकृतिक विपत्तिका घटना बढ्न थालेपछि बिशेष गाउँसभाले ‘स्थानीय वातावरण तथा प्राकृतिक स्रो...

  • म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या संक्रमित १३४ जना पुगेको छ । ...

  • बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

    बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका बन्दुक फेला परेका हुन् । गत कात्तिक २८ गते जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला ग...

  • बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम

    थम्मन थापाबागलुङ । बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालमैत्...

  • पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

    बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको क...

  • बेनीबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

    काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दि...

  • पोखरामा थप दुई संक्रमितको मृत्यु

    काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपाल...

  • पोखरामा एक विरामीको अस्पताल चाहार्दाचाहर्दै मृत्यु

    पोखरा । पोखरामा एक विरामीको समयमै उपचार नपाएर मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका वडा नम्बर काँडेका ४८ वर्षिय राजेश कार्कीको अस्पताल चाहार्दाचाहार्दै समयमै उपचार नपाउँदा मृत्यु भएको हो। पोखरामा उपचारका लागि अस्पताल चाहार्दाचाहार्दै एक हप्तामै दोश्रोपटक मृत्यु भएको हो। यसअघी स्याङ्जा पुतलीबजारकी धनमाया गुरुङको पनि पोखर...

  • लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

    बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...

  • मूर्ति चोरेको आरोपमा दिपक मनाङेकी श्रीमती पक्राउ

    मकवानपुर । गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ परेकी छन् । चोरी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपु...