• मकै र धानबालीमा सलहको झुण्ड

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र ब...

  • विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

    तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।त...

  • नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाइयो

    बेनी ।नेपाल महिला संघको ७३ औँ स्थापना दिवस म्याग्दीमा पनि मनाईएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ,म्याग्दीको बेनीमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको उद्घाटन गदैं पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बहादुर बानियाँ देशका हरेक आन्दोलनमा महिलाको योगदान रहेको बताउनुभयो...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी  नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१ मा स्वाब संकलन गरि पीसिआर परिक्षणका लागी पोखरा पठाइएको थियो । त्यसैगरी शनिबार ६ जनाले कोरोना जितेर घर गएका छन । ...

  • कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय...

  • कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

    बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपै...

  • नेपाली सेना,प्रहरी र डाक्टर सहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ ...

  • निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरमा पुर्ण रुपमा क्षती पु¥याएपछि पुनका परिवार आफन्तकोमा बस्दै आउनुभएको छ । ‘साउन १७ गते राती परेको अवि...

  • बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

    बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...

  • थप २५९ जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कुल संक्रमितको संख्या २१ हजार नाघ्यो

    काठमाडौं । मंगलबार २ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै आजसम्म नेपालमा २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजसम्म निको हुने संक्रमितको संख्या १५ हजार २६ पुगेको जानकारी दिनुभयो । हालसम्म नेपालमा...