• कांग्रेसको जागरण अभियान औलमा

    बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा...

  • अन्नपुर्ण गाउँपालिकाको औलमा सार्वजनिक सुनुवाई

    म्याग्दी ,सोमबार जेठ १३ गते । म्याग्दकिो अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग...

  • राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान

    म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...

  • दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

    बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...

  • अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला

    बेनी सोमबार बैशाख ३० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यह...

  • मोना आइईसीको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा

    बेनी ,सोमबार बैशाख ३० गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिती (मोना आइईसी)को तेस्रो महाधिवेशन पर्यटकिय स्थल घोडेपानीमा हुने भएको छ । म्याग्दीको सामाजिक,आर्थिक ,भौतिक तथा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको मोना आइईसीको आगामी अक्टोवर महिनामा हु्ने तेस्रो महाधिवेशन अन्नपुर्ण गाउँपालि...

  • प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निमार्ण सुरु

    सुरेन गुरुङ शिख, शुक्रबार बैशाख २७ गते । नेपालकै प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित म्याग्दीको अन्नपुुर्ण गाउँपालिकामा रहेको घोडेपानी जाने सडक निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटमा अन्नपूर्ण गाउँपालिकाको ६ नम्बर वडामा पर्ने चित्रे देखि सोही वडाको घोडेपानी जोड्ने ५ किलोमिटर सडकको ट...

  • पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

    प्रताप बानियाँ म्याग्दी, सोमबार बैशाख १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्...

  • ‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

    सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ...

  • श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको अध्यक्षमा पुनः श्रेष्ठ

    बेनी शनिवार बैशाख ७ गते । श्री कृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रको तेस्रो साधारण सभा एवम् तेस्रो अधिवेशन सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाममा वि सं २०६९ सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमको विच तेस्रो साधारण सभा तथा तेस्रो अधिवेशन समापन भएको हो । तेस्रो अधिवेशनबाट पुनः चन्द्रप्रसाद श्रेष्ठ चयन हु...