• गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार भक्तजनबाट दुई लाख नौ हजार ८४० रुपैयाँ भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार चढाइएको भेटी मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिर परिसरमै गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास ...

  • गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा हरेक वर्ष साउन महिनाका सोमबार विशेष पूजाआजा, दर्शन तथा व्रत गर्ने परम्परा रहँदै आएको छ ।हिन्दु ...

  • पाल्लेखर्कका शताब्दी पार गरेका ज्येष्ठ अभिभावक छन्त्यालको निधन

    म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले स्थित पाल्लेखर्क निवासी १०१ वर्षीय ज्येष्ठ नागरिक रिबहादुर (घ्याप्चन )छन्त्यालको निधन भएको छ । एक शताब्दीभन्दा लामो जीवनयात्रा पूरा गरी समाजका लागि प्रेरणाको स्रोत बन्नुभएका छन्त्यालको असार २४ गते आफ्नै निवासमा निधन भएको हो। उहाँको निधन भएपछि सम्पूर्ण गाउँ नै शोकमग्न ब...

  • धवलागिरीको फेदिखोलामा दुई बोलेरो ठोक्किँदा ९ जना घाइते

    दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, फेदिखोला क्षेत्रमा दुई वटा बोलेरो जिप एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । मंगलबार अपराह्न करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७ च ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । पल्टिने क्रममा उक्त जिप विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३३१४ नम...

  • वडा सदस्य गुरुङको निधन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का वडा सदस्य गर्भे गुरुङ(ओमबहादुर)को निधन भएको छ। महभीर निवासी ५५ वर्षीय गुरुङको शुक्रबार राति उपचारका क्रममा दरबाङ आधारभूत अस्पतालमा निधन भएको हो। घरमै शुक्रबार राति स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई उपचारका लागि मालिका गाउँपालिका–६,स्थित दरबाङ आधारभूत अस्पताल पुर्‍...

  • मालिका गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन,नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो मौलिकता, भाषा र संस्कृतिलाई शैक्षिक प्रणालीसँग जोड्दै स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक प्रकाशन गरेको छ । गाउँपालिकाको अघिल्लो कार्यकालदेखि नै सुरु गरिएको यो अभियानले अहिले पूर्णता पाएको हो । ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रम (कक्षा १–८) तथा ‘हाम्रो मालिका’ नामक स्...

  • मंगलामा आधुनिक पशुपालन अभियान  : भकारो सुधारदेखि नमुना बाख्रा खोरसम्म

    साधन राम्जाली मगर म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा पशुपालन परम्परागत अभ्यासबाट व्यावसायिकतातर्फ उन्मुख हुँदै गएको छ । पहाडी भूगोल, प्रशस्त चरन क्षेत्र र अनुकूल हावापानीका कारण मंगला पशुपालनका लागि उपयुक्त मानिन्छ । स्थानीय स्रोत, साधन र रैथाने सीपलाई आधुनिक प्रविधिसँग जोड्दै गाउँपालिकाले पशु विकासका विभिन्न यो...

  • म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    बेनी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बा...

  • दुर्गमबाट सुगमतातर्फ रघुगंगा : सडक र भवन पूर्वाधारले बदलिँदै गाउँको अनुहार

    साधन राम्जाली मगर म्याग्दी । हिमाल, पहाड र नदीले घेरिएको म्याग्दीको रघुगंगा गाउँपालिका केही वर्षअघिसम्म भिरालो कठिन भुगोल अनि दुर्गम बस्तीका कारण यातायात र पूर्वाधार विकासको चुनौतीसँग जुधिरहेको थियो । धवलागिरिको फेदीदेखि कालीगण्डकी नदीको किनारसम्म फैलिएको यस पालिकाका धेरै बस्ती सडक पहुँचबाट टाढा थिए भने सरकारी सेवा लि...

  • अन्नपूर्ण गाउँपालिकाको सकस : समृद्धिको यात्रामा सधैँ विपद्को चुनौती

    प्रकृतिकोे अनुपम उपहार अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाले समृद्ध क्षेत्र हो । विश्वकै गहिरो अन्धगल्छी, मनमोहक रुप्से झरना, संसारभर प्रख्यात पुनहिल र विभिन्न प्रजातिका गुराँस फुल्ने ’गुराँसको राष्ट्रिय बगैँचा’ ,मोहरेडाँडा, तातोपानी कुण्ड तथा प्...