• म्याग्दीमा निर्वाचन मितव्ययी बनाउन राजनीतिक दलको जोड

    म्याग्दी । निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै ...

  • प्रतिनिधि सभा निर्वाचन:म्याग्दीमा दुई स्वतन्त्र सहित १३ जनाले गराए उम्मेद्वारी दर्ता

    बेनी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दी जिल्लामा दुई स्वतन्त्र उम्मेदवार सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीका अनुसार  नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, न...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा रास्वपाले बनायो युवा नेता युवराज रोका मगरलाई उम्मेदवार

    बेनी । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति युवराज रोका मगरलाई उम्मेदवार बनाउने भएको छ ।बेनी नगरपालिका -४,निवासी युवा नेता रोका मगरलाई उम्मेदवार बनाउन पार्टी केन्द्रले टिकट पठाएको जिल्ला कार्यसमिति सदस्य सन्तोष ढुंगानाले जानकारी दिनुभ...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा कांग्रेसबाट केवी भण्डारी उम्मेद्वार

    बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार ...

  • प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा नेकपाबाट युवा नेता अर्जुन थापा उम्मेदवार

    बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उम्मेदवार बनाएको छ । नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उम्मेदवार बनाउने निश्चित भएको जानकारी दिनुभयो । थापा टिकट लिनका लागि काठमाडौं जानुभएको छ । १...

  • धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...

  • फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्ने सांसद जुग्जालीको भनाइ 

    बेनी।  गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात सुविधाको ब्यवस्थाका लागि पूर्वाधार निर्माणमा प्राथमिकताका साथ काम भैरहेको बताउनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा शनिबार बेनीमा सम्पन्न ११ औ माघे संक्रान...

  • प्रथम पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक

    दरबाङ ।मगर समुदायको मौलिक संस्कृति पुर्ख्यौली सोरठीको संरक्षण ,प्रवर्द्धन र हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङमा सम्पन्न प्रथम मालिका गाउँपालिका स्तरीय पुर्ख्यौली नृत्य प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ ।मगर समुदायकको महान पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले आयोजनामा बिहिवा...

  • कृषि मेला प्रदर्शनीमा उत्कृष्ट २० जना कृषकलाई पुरस्कार वितरण

    म्याग्दी ।११औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव एवं कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये म्याग्दीका उत्कृष्ट २० जना कृषकहरु शनिवार पुरस्कृत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिको आयोजना र कृषि विकास कार्यालयसँगको समन्वय तथा सहकार्यमा सञ्चालित कृषि मेला प्रदर्शनीमा सहभागी ६१ जनामध्ये उत्कृष्ट ...

  • निर्वाचन शान्तिपूर्ण बनाउन म्याग्दीमा दल प्रतिबद्ध

    म्याग्दी। आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहिता पालना गरि निर्वाचनलाई सघाउने प...