• मोना क्रोएसियाद्वारा आयोजित निवन्ध लेखनमा चोखाल प्रथम

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) क्रोएसियाद्वारा आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिवार बनीमा एक समारोहको आयोजना गरि गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार वितरण गरिएको हो ।कुल १३ जनाले भाग लिएको प्रतियोगितामा बेनी नगरपालिका वडा...

  • म्याग्दीका सन्तोष पुन मगरले जिते नेपाल आइडलको सिजन ५मा गोल्डेन माइक

    म्याग्दी । नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करणमा म्याग्दीका सन्तोष पुन मगरले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–१०,स्थित वाखेत घर भई हाल सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुन मगरले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक ...

  • लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान, १८ पिन्ट रगत संकलन

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ ।सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमको उद्घ...

  • एमाले म्याग्दीका पालिका कमिटी पदाधिकारीहरुलाई अभिमुखिकरण

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नवनिर्वाचित पालिका कमिटीका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित कार्यक्रमको नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व सांसद भुपेन्द्र थापाले उद्घाटन गर्नुभएको हो । उहाँले प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमले...

  • म्याग्दी बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

    बेनी ।‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ गरिएको हो । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा बौद्धिक परीक्षण...

  • बेनीमा वित्तिय जागरण अभियान (तस्बिरहरु)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा विश्व वित्तिय सप्ताह अन्तर्गत वित्तिय जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको आयोजनामा शुक्रबार म्याग्दी र पर्वत स्थित बैंकर्स संघमा आवद्ध सबै संस्थाले विभिन्न कार्यक्रम गरेका हुन् । बैंकर्स संघ म्याग्दीका सचिव तिकाराम रिजालले विश्व वित्तिय सप्तिाह व...

  • लालीगुराँसले रङ्गिए घाेडेपानी र पुनहिल (फोटोफिचर)

    म्याग्दी।वसन्त ऋतुको सुरुवातसँगै म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,स्थित घाेडेपानी र पुनहिल क्षेत्रका वनपाखा लालीगुराँसले ढाकिन थालेका छन् ।लालीगुराँस फुल्न थालेसँगै यहाँ पर्यटकको चहलपहल समेत बढेको छ । लालीगुराँसले घाेडेपानी र पुनहिल क्षेत्र थप मनमोहक देखिन्छ । भने लालीगुराँसले पर्यटकको आकर्षण बढाएको छ ।नेपालमा पाइने ३...

  • द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

    बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा विहिबार तालिम सञ्चालन गरिएको हो । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्न...

  • तिप्ल्याङमा पसल र होटलकाे अनुगमन

    बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–१,तिप्ल्याङमा पसल र हाेटलकाे अनुगमन गरिएकाे छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार अनुगमन गरेकाे हाे । पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ । बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय पदार्थ र मदिरा बिक्रीक...

  • पत्रकार विश्वकर्मा सम्मानित

    बेनी । म्याग्दीमा क्रियाशिल पत्रकार दलप्रसाद विश्वकर्मा (अमित)सम्मानित हुनुभएको छ । बिहिबार ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा विश्वकर्मा सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लाको दलित आन्दोलन तथा सामाजिक परिवर्तनका लागि पत्रकारिता क्षेत्रबाट पु¥याउनुभएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकार विश्व...