• मगर संघ अमेरिकाको अध्यक्षमा म्याग्दीका याम पुन

    म्याग्दी ।मगर संघ अमेरिका (युएसए)को अध्यक्षमा म्याग्दीका याम पुन मगर चयन हुनुभएको छ ।    शनिबार सम्पन्न संघको नवौ राष्ट्रिय महाधीवेशनबाट सन् २०२३–२०२५ को कार्यकालका लागि पुनको अध्यक्षतामा सर्वसम्म कार्यसमिति चयन भएको हो ।जिल्लाको बेनी नगरपालिका–३, भकिम्लीका पुनले अमेरिकामा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस अघि...

  • एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा पुनः म्याग्दीका केसी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा पुनः लाल केसी चयन हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४,मा जन्मनुभएका केसी एनआरएनए न्युजिल्याण्डको दोस्रो कार्यकालकाे लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो। कृषि व्यवसायी समेत रहनुभएका केसी २००५ देखि एनआरएनएमा सक्रिय हुनुहुन्छ । अध्यक्ष केसीले ...

  • एनआरएनए कतारको आइसीसी सदस्यमा म्याग्दीका कार्की विजयी

    बेनी । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित हुनुभएको छ । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा कार्कीले ५ हजार १११ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । कार्कीले म्य...

  • अझै भेटिएनन् बेपत्ता चालक

    बेनी । बुधबार दिउँसोदेखि बेपत्ता चालक सहितको जिप अझै भेटिएको छैन । बेनी जाेमसाेम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाबाट फर्किदै गरेको ग २ च १०३१ नम्बरको बोलेरो जिप चालक कम्लेस परियार बेपत्ता हुनुभएको थियो । बेनी स्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क...

  • धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

    बेनी। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक...

  • म्याग्दीमा मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै

    बेनी । म्याग्दीमा लुकेर रहेका कला, सस्कृति र प्रतिभालाई उजागर गराउन मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रा...

  • ओडारमा बस्दै आएका राहुलको उद्दार

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर–७, मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५, भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओड...

  • हक्लाङडाडामा करेन्ट लागेर एक जनाको मृत्यु

    दरबाङ । करेन्ट लागेर म्याग्दीको मालिका गाउँपालिका–५,रुन्मा स्थित हक्लाङडाडामा एक जनाको ज्यान गएको छ । सोमबार बिजुलीको वितरण लाइनको पोलमा नेपाल टेलिकमको फाइबर बिछ्याउने क्रममा करेन्ट लागेर चितवनको रत्ननगर नगरपालिका–९ ,का २६ वर्षीय अशोक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाक...

  •  राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप

    म्याग्दी ।नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको ...

  • हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति

    म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...