• एनआइसी एसिया बैङ्कको शाखा वारीबेनी, पर्वतमा

    बेनी सोमबार माघ २१ गते । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा अध्यक्ष मल्लले दुर्गम ग्रामिण क्षेत्रमा बैङ्कको पहुँच विस्...

  • सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

    सिजन रोका बाबियाचौर, सोमबार माघ २१ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्या...

  • म्याग्दीमा सरकार बिरुद्ध कांग्रेसको विरोध प्रदर्शन

    बेनी साेमबार माघ २१ गते । सरकार विरुद्ध नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । सरकारको कार्यशैलिप्रति असन्तुष्ट जनाउँदै कांग्रेसले देशभर विभिन्न विरोध प्रदर्शन गरेको हो । यसैगरि म्याग्दीमा पनि सरकार विरुद्ध नेपाली कांग्रेस म्याग्दीले विरोध प्रदर्शन गरेको छ । केन्दीय सदस्य भिष्मराज आङ्गदाम्बेको प्रमुख आतिथ्य...

  • सवारी चालकहरुलाई प्रशिक्षण

    बेनी सोमबार माघ २१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ । प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा ...

  • प्रथम बेनी नगर कपको उपाधि माउण्टलाई

    बेनी सोमबार माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले हात पारेकाे छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हात पार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण...

  • निर्माण व्यवसायी संघ म्याग्दीमा समानान्तर कार्यसमिति घोषणा

    सन्तोष गौतम बेनी आईतबार माघ २० गते । निर्माण व्यवसायी संघ म्याग्दीको दसौ अधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका व्यवसायीहरुले आइतबार साँझ समानान्तरण कार्यसमिति घोषणा गरेका छन् । यती होटलमा भएको असन्तुष्ट व्यवसायीहरुको भेलाले गोपालप्रसाद भट्टचनको अध्यक्षतामा १७ सदस्यीय समानान्तरण समिति घोषणा गरेका हुन् । यसअघि...

  • धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

    म्याग्दी आईतबार माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्या...

  • देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

    बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता...

  • छात्रा भलिबलको उपाधि माउण्टलाई

    बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित ...

  • निर्माण व्यवसायी संघमा जिसी

    बेनी,आईतबार माघ २० गते । निर्माण व्यवसायि संघ म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका नारायण जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट अध्यक्ष जिसी संगै बरिष्ठ उपाध्यक्षम...