• धवलागिरीमा विद्यार्थीको स्वास्थ्य परिक्षण सुरु

    म्याग्दी आईतबार माघ २० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतबारदेखि विद्यालयमै पुगेर बालबालिकाहरुको स्वास्थ्य परिक्षण सुरु गरेको छ । गाउँपालिकाले वडा कार्यालय, स्वास्थ्य र शिक्षा शाखाका साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारीमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनासँगको सहकार्यमा सबै विद्या...

  • देविस्थानमा घुम्ती शिविरबाट चार सय जना लाभान्वित

    बेनी आईतबार माघ २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा शनिबार सञ्चालित एकिकृत घुम्ती शिविरबाट करिब चार सय जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयले मालिका गाउँपालिका र वडा कार्यालयसँगको समन्वयमा आयोजित शिविरबाट ३८७ जनालाई नागरिकता र जेष्ठ नागरिक परिचयपत्र वितरण, तस्विर सहितको मतदाता नामावली दर्ता...

  • छात्रा भलिबलको उपाधि माउण्टलाई

    बेनी आईतबार माघ २० गते । बेनी नगर पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले हात पारेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित ...

  • निर्माण व्यवसायी संघमा जिसी

    बेनी,आईतबार माघ २० गते । निर्माण व्यवसायि संघ म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । आईतवार बेनीमा सम्पन्न संघको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका नारायण जिसीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । अधिवेशनबाट अध्यक्ष जिसी संगै बरिष्ठ उपाध्यक्षम...

  • प्रदेश ३ मा सोनाम ल्होछारको सार्वजनिक बिदा

    चितवन आईतबार माघ २० गते । सोनाम ल्होछारको दिन माघ २२ गते प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिने भएको छ। आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। चन्द्र पात्रोअनुसार हरेक वर्ष ल्हो परिवर्तन हुने तिथिअनुसार यस वर्ष कुकुर वर्गको विदाई र बँदे...

  • नेपालको ऐतिहासिक जीत , युएईविरुद्धको टी(२० सिरिजमा पनि कब्जा

    काठमाडौं आईतबार माघ २० गते । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले आफ्नो कब्जामा पारेको थियो। आइतबार भएको टी(२० सिरिजको अन्तिम खेलमा नेपालले जीत हा...

  • सिडिओ झन् शक्तिशाली, प्रदेश सरकार असन्तुष्ट

    काठमाडौं आईतबार माघ २० गते । स् संघीय शासन प्रणालीमा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० झन् शक्तिशाली हुने भएका छन्। केन्द्रीय सरकारबाट खटिने सिडिओलाई भेला हुन रोक्नेदेखि निषेधाज्ञा जारी गर्नेसम्मका अधिकार दिने प्रस्ताव गरिएको छ। संसद्मा दर्ता भएको ‘शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय...

  • मगर विद्यार्थीसंघको अध्यक्षमा बिजय चयन

    बेनी, माघ १९ गते । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट बिजय घर्तीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा दलबहादुर रोका (दर्पण), सचिवमा धनबहादुर रोका (समिर), कोषाध्यक्षमा भरत अर्मजा र सहसचिवमा लक्ष्मी पुन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा कुशुम ...

  • विरोध, मुलुकका भिभिन्न स्थानमा प्रधानमन्त्रीको पुत्ला जलायो

    काठमाडौं, शुक्रबार माघ १८ गते । नेपाली काँग्रेसको भातृ संगठन (नेविसंघ) सिन्धुलीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दाेहन गरेको छ । पार्टी कार्यालयबाट जुलुस निकाली बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको थियो । वाइट बडी खरिदमा स्पष्ट छानविन नभएकाले भ्रष्ट्राचार मौलाएको र निर्मला...

  • बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

    म्याग्दी ,शुक्रबार माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर-छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्...