• कांग्रेस नेता महतले स्वतन्त्र उम्मेद्वारी फिर्ता गरेर गठबन्धनका उम्मेद्वारलाई सघाउने घोषणा

    बेनी। प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उम्मेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।पार्टीका...

  • म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?

    पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला ईञ्चार्ज तथा संविधानसभा सदस्य गोविन्द पौडेललाई प्रतिनिधिसभा सदस्यको उमेद्वारीका लागि...

  • गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)

    बेनी ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...

  • गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् ।बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका शिर्ष नेताहरुको संयुक्त बैठकले ५१ सदस्यीय मुल चुनाव प्रचार समि...

  • नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी बरुवाललाई

    बेनी । नेपाली कांग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभा...

  • म्याग्दीका हेमराज शर्मा काठमाण्डौबाट दुई दिनदेखि सम्पर्कविहीन

    एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन्। म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं  महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्मा आइतबार साँझ चार बजेदेखि बेपत्ता भएका हुन्। सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भए...

  • मुस्ताङबाट प्रतिनिधिसभामा कांग्रेसले बनायो २८ वर्षीय योगेश गौचन थकाली उम्मेद्वार

    मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् । भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । उनी सम्भवतः कांग्रेसबाट देशकै कान्छो प्रतिनिधि...

  • एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशसभामा केसी र गर्बुजाको उम्मेद्वारी दर्ता

    बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।एमालेले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजाको मनोनयन दर्ता गराउनुभएको छ। प्रतिनिधिसभामा एमाले म्याग्द...

  • गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा,प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीद्धारा उम्मेदवारी दर्ता (तस्बिरहरु)

    म्याग्दी । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ र प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अ...

  • निर्वाचनको प्रचारप्रसार अवधि १७ दिन मात्रै राखेकोमा दलहरुको आपत्ति

    मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा निर्वाचन आचारसंहिताको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्बन्धमा आचारसंहितामाथि अन्तरक्रिया गरिएको हो । आसन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाच...