• गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

    गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । “सात वर्षका दुई बालकको ...

  • ३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी

    गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ । उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बो...

  • म्याग्दी कांग्रेसमा लफडा, दुई वामशक्तिको प्रतिस्पर्धा कडा

    म्याग्दी । भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा ...

  • म्याग्दीमा आईतबार १० बजेदेखि साँज ५ बजेभित्रै मनोनयन दर्ता हुने

    म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता आईतबार १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको ...

  • जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

    जुम्ला । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ ...

  • भीम रावल र घनश्याम भुसाललाई निर्वाचन लड्न प्रस्ताव

    काठमाडौं । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग...

  • मतदानका दिन सवारी साधन चल्न दिइने

    आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ ।  निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी चलाउन दिन लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । शनिबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी स...

  • म्याग्दीमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ श्रेष्ठ, प्रदेशसभामा केसी र गर्बुजा

    म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सि...

  • पूर्वमा हल्का र पश्चिममा भारी वर्षा : सचेत रहन आग्रह

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्र...

  • विजया दशमी : टीकाको साइत ११ : ५१ बजे उत्तम

    यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशम...