• आदिवासी जनजाति कर्मचारी संगठित, लिम्बूको नेतृत्वमा महासंघ गठन

    काठमाडौं । राष्ट्र सेवकको रुपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरु संगठित भएका छन् ।काठमाडौंमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ । दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया ताम...

  • मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

    बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेर...

  • म्याग्दीकी मिलनले जितिन् पाँचौं मिस मगर नेपालको ताज

    पोखरा । म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को ताज जित्न सफल हुनुभएको छ । शुक्रबार राति पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिलनले ताज जित्नुभएको हो ।उहाँले टाइटलसंगै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर १० निवासी मिल...

  • नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस

    बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी  स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । कांग...

  • ‘न्यानो नानी’ले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’

    काठमाण्डौ । डाक्टर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ । अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आवि...

  • आज विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइँदै

    काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएक...

  • आज मौद्रिक नीति आउँदै,गभर्नरलाई यस्तो छ दबाब

    प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे गभर्नरको ब्रिफिङ, आज राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिने काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउ...

  • समाजसेवी क्याप्टेन पुनद्धारा दिवंगत श्रीमति र छोराको सम्झनामा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोट गाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती र माइला छोराको सम्झनामा विद्यालयमा अक्षयकोष सथापना गर्नुभएको छ । क्याप्टेन पुनले स्वर्गिय श्रीमति रबिसरा पुन र माइला छोरा मन प्रसाद पुनको सम्झनामा सोही कोटगाउँ स्थित जन आदर्श आधारभुत विद्यालय...

  • शर्मासँग छानबिन समितिले लियो बयान

    काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान लिएर सकिएको छ ।समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गरेको हो । बयानको क्रममा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुको...