भिडियाे Archives - Page 9 of 11 - Myagdi News
Saturday September 19, 2026  |  
Menu
  • होम
  • म्याग्दी
    • अन्नपूर्ण गाउँपालिका
    • धवलागिरी गाउँपालिका
    • बेनी नगरपालिका
    • मंगला गाउँपालिका
    • मालिका गाउँपालिका
    • रघुगंगा गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
    • उपन्यास
    • गजल
    • कथा
    • भावना
    • कविता
    • मुक्तक
    • सायरी
  • मनोरञ्जन
  • अन्य
    • म्याग्दी न्युज विशेष
    • प्रकाशकीय

भिडियाे

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...

  • पबित्र आमा समुहद्वारा गलेश्वरधाम मन्दिरमा भजन–कृतन

    https://youtu.be/LQnBpuZrOPw   https://youtu.be/QsiiGNhgSk0...

  • कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

    कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...

  • सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)

    काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भ...

  • बरंजाका विकाश अनुरागीको ‘लेकमा गोबान ’बजारमा (भिडिओ)

    दर्पण रोका मगर बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ बरङजाका नव सर्जक÷गायक बिकाश अनुरागिले लेकमा गोबान लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक अनुरागी र गायीका टिका सानुको स्वर रहेको सो गितको म्युजिक भिडिओ युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो । तीन बर्षदेखी कतारमा कार्यरत गायक अनुरागीको लय ,सज्ज...

  • रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

    बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा स...

  • म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)

    म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...

  • लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

    बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...

  • अष्ट्रेलियामा रहेका म्याग्दीली चेलिहरुद्धारा बालबालिकाहरुलाई ब्लाङ्केट सहयोग (भिडिओ सहित)

    म्याग्दी । विभिन्न सिलसिलामा अष्टे«लियामा रहेका म्याग्दीली चेलिहरुले म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई ब्लाङकेट वितरण गरेका छन् । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत नेपाल बाल संगठन ,म्याग्दीद्धारा बेनीमा सञ्चालित ब...

  • पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )

    म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो । भिडिओ https://youtu.be/J4FBXx9cagY पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्व...

    • « Previous Page
    • 1
    • …
    • 7
    • 8
    • 9
    • 10
    • 11
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा

  • दग्नाममा वडा स्तरीय भदौरे गाउँसभा, १८ बुँदे स्थानीय नीति पारित

  • ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

  • काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

  • निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

  • एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन ५ गतेसम्म

  • एसईई परिक्षामा सामुदायिकतर्फ प्रकाश मावि प्रथम

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

  • रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

  • म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता

  • दरबाङमा एचपीभी खोप कार्यक्रमका लागि योजना तर्जुमा गोष्ठी

  • समाचारकै विषयलाई लिएर मुस्ताङका पत्रकार थकालीलाई ज्यान मार्ने धम्की

  • हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

  • म्याग्दीमा ७२ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या

  • रघुगंगा गाउँपालिका भलिबल संघको अध्यक्षमा सरोज कुमार मल्ल

  • सम्पर्कविहिन भएको ५६ वर्षपछि जन्मथलो दग्नाम फर्किए यामबहादुर तिलिजा

  • ५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा

  • बाढीले घर पुरिएको ११औँ दिनमा चन्डिका श्रेष्ठ जीवितै उद्धार

  • दरवाङ र बाबियाचौरमा ११८ जनाले रक्तदान

हाम्राे बारेमा

सधैं,सबैका लागि 

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम

  • सम्पादक
  •  उमेश घर्ति मगर
  • प्रकाशक
  •  साधन राम्जाली मगर
  • भिडिओ सम्पादक 
  • विशाल गोतामे
  • स‌ंवाददाता
  • धनिलाल गर्बुजा
  •  काठमाडाैं प्रतिनिधि
  • हिरा जुग्जाली
  • सुचना तथा प्रसारण विभाग : २१०८/०७७–७८

संस्थापक

– बागबिर चोचाङ्गे पुन मगर

– शेर बहादुर सुतपहरे घर्ति मगर

– निराजन राम्जाली मगर

– लोकेन्द्र सुतपहरे घर्ति मगर

– रबहादुर राम्जालि मगर

MyagdiNews.com

© 2022 myagdinews.com, All Right Reserved.