• सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एस)का पक्षमा १३ सांसद खुले

    कैलाली । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् । ...

  • पुस्तक सहयोग

    बेनी । म्याग्दी सामुदायिक पुस्तकालय बेनीद्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना गरीएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औँ पुस्तकालय दिवस २०७८ को उपलक्ष्यमा म्याग्दी पुस्तकालय बेनीका अध्यक्ष सन्तोष रावलले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी मार्फत सुचना अधिकारी तथा प्रहरी निरीक्षक...

  • सभामुख र निर्वाचन आयोगको विरोध गर्न एमालेको निर्देशन

    काठमाडौँ । प्रमुख विपक्षी एमालेले पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखको भूमिकालाई लिएर विरोध गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ मा आयोग र सभामुखको भूमिकाको विरोध गर्न निर्देशन दिइएको हो । भदौ ८ को स्थायी कमिटी र भदौ १० को केन्द्रीय कमिट...

  • बागमती प्रदेशका ११ सांसद्‌ले रोजे नेकपा (एकीकृत समाजवादी)

    मकवानपुर । बागमती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर...

  • ‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा,हेडवर्क्स र सुरुङको सुरक्षामाथि महालेखाको प्रश्न

    काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ । मह...

  • काठमाडौँको फोहोर भोलिबाट उठ्ने

    काठमाडौं । काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतसहितको बैठकले यस्तो निर्णय गरेको हो । ‘लामो समय...

  • बार्सिलोनाको केन्द्रमा टाँगियो मेस्सीको तस्बिर

    एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनबाट डेब्यु गरिसकेका छन् । उनले आइतबार रेइम्सविरुद्धको खेलमार्फत पिएसजीको ३० नम्बरको जर्सी लगाए । तर बार्सिलोनामा उनको इतिहास र लोकप्रियता सधै रहिरहनेछ । अझै पनि केही व्यवसाहिक कम्पनीहरुसँग मेस्सीको सम्झौता बाँकी नै छ । पछिल्लो समय हार्ड रक क्याफेले आफ्नो ५० औं वर्षगाँठ मन...

  • अब झुत्रा नोटबाट ब्रिकेट !

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । च...

  • धादिङको गल्छीबाट जीवित सालकसहित ६ जना पक्राउ

    धादिङ । धादिङको गल्छीबाट लोपोन्मुख जीवित सालकसहित ६ जना पक्राउ परेका छन् । झोलामा सालक बोकेर नुवाकोटबाट धादिङको गल्छी हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा गल्छीबाट ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो। गोप्य सुचनाको आधारमा गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई...

  • सत्र महिनापछि सीमा नाकाबाट आवतजावत

    जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमा नाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ। कोभिड-१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ। गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वम...