काठमाडौँ । प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका...
समाचार
-
-
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार
काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् । प्रधानसेनापति थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदै छ । उनले अनिवार्य अवकाश पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्...
-
प्रहरीले फेरि सुरु गर्यो ‘तपाईको मास्क खोइ ?’ अभियान
काठमाडौं । कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघिकोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । संक्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभि...
-
एमाले स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित
काठमाडौं । नेकपा(एमाले) स्थायी कमिटी बैठक सुरु भएको छ । बैठका ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको हो । स्थायी कमिटी बैठक पछि केन्द्रीय कमिटी बैठक बस्दै छ । केन्द्रीय कमिटी बैठक अपरान्ह तीन बजेका लागि बोलाइएको छ । आजको बैठकमा विधान संसोधनका लागि कार्यदलले तयार पारेको दस्ताबेजमाथि छलफल हुने केन्द...
-
११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ
गोरखा । गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो। उहाँका अनुसार बालिकामाथि डे...
-
राप्रपा अध्यक्षको राष्ट्रपतिमाथि कटाक्ष – राष्ट्रपति भवनभित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोल्नुस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकालाई लिएर राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले कडा आलोचना गरेका छन् । एमालेको विवाद मिलाउन राष्ट्रपति सक्रिय देखिएको उल्लेख गर्दै उनले संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य नभुल्न उनलाई लोहनीले सचेत गराएका छन् । ‘के अब संवैधानिक राष्ट्रपतिको काम र कर्तव्य दलहरुबीचको ...
-
तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी
.नरेन्द्रसिह कार्की दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२...
-
तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते
तनहुँ । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखराका...
-
बिरामीलाई यौनहिंसा गरेको आरोपमा चिकित्सक पक्राउ
धनकुटा । बिरामीलाई यौनहिंसा गरेको आरोपमा धनकुटा–७ स्थित सुवास मेडिकलका डा. राज शर्मा पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पिसाबसम्बन्धी समस्या भई अस्पताल भर्ना भएका बिरामीलाई बलात्कार गरेको आरोपमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अन...
-
झण्डै दुई किलो चाँदीका गहनासहित एक पक्राउ
काठमाडौं । करिब दुई किलो चाँदीका गरगहनासहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले पर्सा जगन्नाथपुर गाउँपालिका-२ बाट एक किलो ९७० ग्राम गहनासहित एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जगन्नाथपुर-२ का १९ वर्षीय सोनुकुमार सोनार रहेका छन्। शंकास्पद रुपमा हिँडिरहेका उनले ...













