• कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते

    धनगढी । कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना बच...

  • सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

    काठमाडौं । सप्तरीमा एक जना बालकको पोखरी डुबेर मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा ११ बजे रुपनी गाउँपालिका वडा नम्बर १ नकटीरायपुर टवल बस्ने ६ वर्षीय युवराजकुमार यादवको पोखरीमा डुबेर मृत्यु भएको हो। घर छेउ रहेको मुखिलाल यादवको माछा पोखरीमा बच्चाहरूसँग खेल्ने क्रममा बालक डुबेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले...

  • पूर्वमाओवादी नेताको रिट निवेदनमाथि आज पनि भएन सुनुवाइ

    काठमाडौं । पूर्वमाअ‍ोवादी नेताहरुले आफूमाथिको कारबाहीलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै माग अनुसार पेसी स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ । पूर्वमाओवादी नेता...

  • धार्मिक ग्रन्थको प्रलोभन देखाएर नगद ठगेको अभियोगमा दुई पक्राउ

    काठमाडौं । वौद्ध धर्मको प्राचिन पुरातात्विक बहुमूल्य ग्रन्ध हो भन्दै प्रलोभनमा पारी नगद ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३० मैतीदेवी सप्तरी राजविराज नगरपालिका-३ घर भएका ४७ वर्षीय प्रशान्त प्रताप सिंह र काठमाडौं महानगरपालिका-८ मृगस्थली दाङ शान्तिनगर गाउँप...

  • लागुऔषसहित भारतीय नागरिक पक्राउ

    धनगढी । कैलाली प्रहरीले लागुऔषधहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भजनी नगरपालिका–५ को कौवाखेडा घाटबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरी जिल्लाको गंगानगर ग्रामपञ्चायत रणनगर गाउँका २५ वर्षीय जितेन्द्र सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिनुभयो...

  • एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गर्न भीम रावलको माग

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समयमा लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताउनुभयो ...

  • अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, अनुदानको थप १६ लाख डोज खोप चाँडै आउने

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुन:निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त...

  • धनुषामा प्रहरी हिरासत कक्षमा एक थुनुवा मृत फेला

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक जना थुनुवा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब साढे ४ बजे हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताउनुभयो। उनका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घराय...

  • ब्राउनसुगर र नगदसहित दुई जना पक्राउ

    काठमाडौं । झापामा लागुऔषध ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल भन्ने झलकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो। उनीहरूलाई लागुऔषध ब्युरो र ईलाका प्रह...

  • अवैध रक्सी कारखानाका सञ्चालक चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलस्थित ज्याँठामा अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित ज्याँठामा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो। अनुमति नलिई अवैध रूपमा घरेलु मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि ...