• नेपाल आइडलको उत्कृष्ट १२ मा म्याग्दीका पुन मगर

    म्याग्दी ,सोमबार माघ ६ गते । गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’मा म्याग्दीका नेशन पुन मगरले निकै चर्चा बटुलिरहनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घार ,चित्रे घर भई हाल पोखरा नदिपुरामा बस्दै आउनुभएका पुन मगरले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरिसक्नुभएको छ । ‘मेघा र...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा सूचना विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी,आइतबार माघ ५ गते । नेपाली कांग्रेस म्याग्दीले संसदमा विचाराधीन सूचना प्रविधि र विशेष सेवा विधेयकको विरोध गदैं प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाइएको छ । आइतबार पार्टी कार्यालयबाट नेता कार्यकर्ताको उपस्थितीमा प्रशासन अगाडी विरोध सभा गरी प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालला...

  • एमसीसीबारे पार्टीले छिट्टै निर्णय लिन्छ ः प्रवत्ता श्रेष्ठ

    बेनी ,सोमबार माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले छिट्टै उचित निर्णय ल...

  • अन्‍नपूर्ण आधार शिविरमा अलपत्र एक सय २० पर्यटकको उद्धार,मनाङ्गमा ४ बेपत्ता

    पोखरा,शनिबार माघ ४ गते । हिमपात र हिमपहिरोका कारण माछापुच्छ‍्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २० जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली भन्ने ठाउँमा पहिरो गएपछि स्वदेशी र विदेशी पर्यटक पैदल फर्कन सकेका थिएनन्। पहिरोका कार...

  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

    बेनी ,शनिबार माघ ४ गते । म्याग्दीमा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक विद्यार्थी र उनिहरुले अध्ययन गरेको विद्यालय पुरस्कृत भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्र...

  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...

  • विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

    पोखरा, शुक्रबार माघ ३ गते । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका ...

  • घुम्टे युवा परिवारका अध्यक्ष थापा र उपाध्यक्ष साहानी जापानमा सम्मानित

    जापान टोकियो ,शुक्रबार माघ ३ गते । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान...

  • पाँच महिनामा पनि पूर्णता पाउन सकेन नेकपा विभागले

    काठमाडौं ,शुक्रबार माघ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । file photo विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढ...

  • युवा नेता कन्हैया कुमारको लोकप्रियताले मोदी सरकारलाई चिन्ता !

    काठमाण्डौ,विहिबार माघ २ गते । जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारको लोकप्रियता बढ्दो छ । यही लोकप्रियताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिन्तित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले एक प्रतिवेदनमा भनेको छ । रोयटर्सले प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको ...