• ६ गतेको बैठक मै चलाउँछु : उपसभामुख तुम्बाहाङ्फे

    काठमाडौं ,विहिबार माघ २ गते । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूले यही माघ ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।सत्तारुढ नेकपाको सचिवालय बैठकले उनलाई राजीनामा दिन आग्रह गरेकोमा उनले अस्वीकार गर्दै आएकी छन् । बाह्रखरीले आज बिहान उनलाई सभामुखको निर्वाचन प्रक्रिया कसरी अघि ब...

  • धवलागिरीमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी धनजनता माविलाई

    गोपाल आचार्य, ताकम,बुधबार माघ १ गते । । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बि...

  • कानुन कार्यान्वयन निकायमा प्रतिनिधित्व कमजोर हुँदा हाम्रो मुद्धा ओझेलमा प¥यो ः प्रमुख थापा मगर

    बेनी ,बुधबार माघ १ गते । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानमा राज्यको हरेक निकायमा समानुपातिक समान सहभागिताको व्यवस्था भएपनि कार्यान्वयन निकायमा मगर सहित अन्य जनजाती समुदायको प्रतिनिधित्व कमजोर हुँदा हकअधिकारबाट बञ्चित हुनुपरेकोे बताउनुभएको छ । नेपाल मगर संघ ,म्याग्दीले ...

  • भारोत्तोलन खेलाडी पुन मगर सम्मानित

    बेनी ,बुधबार माघ १ गते । भारोत्तोलन खेलाडी तारादेवी पुन मगर सम्मानित हुनुभएको छ । नेपाल मगर संघ,म्याग्दीद्धारा माघेसंक्रान्तीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमममा खेलाडी पुन मगर मगरसंघ म्याग्दीबाट सम्मानित हुनुएको हो । केही समय अघि सम्पन्न १३ औं एशिलायाली खेलकुदमा नेपालको तर्फबाट भारोत...

  • म्याग्दीमा राष्ट्रिय योग दिवस मनाइयो

    बेनी,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा विभिन्न कार्यक्रम गरि राष्ट्रिय योग दिवस मनाइएको छ । नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा बुधबार बेनीमा राष्ट्रिय योग दिवस मनाइएको हो । कार्यक्रममा योगी तथा स्वयमसेवकलाई सम्मान गरिएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर...

  • अनाथ तथा एकल महिलाका बालबालिकाहरुलाई सिपमुलक तालिम

    बेनी ,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिमको दिइएको छ । समाजसेवी एवम् एकल महिला संघ म्याग्दीकी निवर्तमान अध्यक्ष विमला गौचनको संयोजकत्व र प्रोफेसर eungik lee को आर्थिक सहयोगमा बेनीमा रहेका अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिम प्रदान गरिएको हो । ...

  • माघेसक्रान्ति मेला सुरु ,सांस्कृतिक चाडपर्व संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ : सांसद केसी

    म्याग्दी ,मंगलबार पौष २९ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो । ...

  • वरिष्ठ गायक भट्टराईको सवारी दुर्घटनामा निधन

    काठमाडौँ ,मंगलबार पौष २९ गते । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो । कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किए...

  • म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता

    म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...