काठमाडौँ । अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाइृ बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।...
समाचार
-
-
विवेकशील साझा विवाद : सर्वोच्च अदालत जाँदै मिलन पाण्डे पक्ष
काठमाडौँ । विवकेशील साझा पार्टीबाट निष्कासित तत्कालील संयोजक मिलन पाण्डे पक्षले पार्टीको वैधानिकता प्राप्तिका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ । विवेकशील साझा पार्टीको वैधानिकता अध्यक्ष रविन्द्र मिश्रलाई दिएको निर्वाचन आयोगलाई यस विषयमा पुनरावलोकन गर्न भन्दै पाण्डेले निवेदन दिनुभएको थियो । तर, आयोगले ‘निर्...
-
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुना...
-
एमालेको जिल्ला अधिवेशन पुस २३ गते
काठमाडौँ । नेकपा एमालेले पुस २३ गते देशभर एक साथ जिल्ला अधिवेशन गर्ने भएको छ। दशौं महाधिवेशनपछि एमालले ७७ वटै जिल्ला अधिवेशन गर्न लागेको हो। पहिला जिल्ला अधिवेशन गरेर महाधिवेशन गर्नुपर्नेमा मंसिरमा महाधिवेशन सिध्याएर एमालेले जिल्ला, प्रदेश र जनवर्गीय संगठनको अधिवेशन गर्न लागेको हो। एमालेको दोस्रो केन्द्रीय कमिटीको ब...
-
क्रिकेट विवादमा सहमति : सबै खेलाडी प्रशिक्षणतर्फ
काठमाडौँ । ओमानमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटका लागि नेपाली क्रिकेट टोलीले सोमबारबाट अभ्यास थालेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि ग्रेडिङ विवाद उत्कर्षमा पुगेपछि १६ खेलाडीले मात्र होटलमा रिपोर्टिङ गरेका थिए। खेलाडी वर्गीकरणका विषयलाई लिएर भएको विवाद बढ्दै जाँद...
-
माओवादी केन्द्रले टुंगो लगायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपाङ्गरअल्पसङ्ख्यक) र सुदूरपश्चिममा जगत पार...
-
मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पता...
-
एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सहज जित
काठमाडौँ । युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च कपमा सहज जित निकालेको छ । चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्दै पिएसजी अन्तिम ३२ को यात्रा तय गर्न सफल भएको हो । सोमबार राति भएको खेलमा २८औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । यसपछि ५९, ७१ ...
-
राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारी दर्ता
काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता को...
-
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा ढुङ्गाना
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन हुनुभएको छ । सोमबार सम्पन्न ३१ औ वार्षिकोत्सब, २० औ क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो । यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), कोषाध्यक्षमा राजकुमार था...






















