• लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

    बुटवल । कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थाल...

  • श्रम मन्त्रालयद्वारा तीनवटा कार्यदल गठन

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीहरूको उचित सम्बोधन र व्यवस्थापनका लागि तीनवटा कार्यदल बनाएको छ । मन्त्रालयले सीप विकाससम्बन्धी तालिमहरु एकीकृत संरचनामार्फत् सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार...

  • देउवा पक्षको बैठक बुढानिलकण्ठमा सुरु

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा देउवा पक्षीय नेताहरुको बैठक सुरु भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो । १४औँ महाधिवेशनमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । छलफलपछि पदाधिकारीसहित उम्मेदवारको टुंगो लग...

  • बसका सहचालकको हत्या, चालकसहित चार जना पक्राउ

    नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजनिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय था...

  • कांग्रेस महाधिवेशन : जनजातितर्फ सहमहामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

    काठमाडौँ । कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुखसमेत हुनुहुन्छ । कांग्रेसले यस...

  • आईसीसीद्वारा क्यानको बजेटमा व्यापक वृद्धि

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । ‘तोकिएको मापदण्ड पूरा गरेको’ भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो । क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ । आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ ...

  • टी–२० विश्वकप छनोटः नेपाल समूह ‘ए’ मा

    काठमाडौँ । अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी–२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ। ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२...

  • विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

    नवलपरासी । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएके छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमुना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँ...

  • हालका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारी : डब्ल्यूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सा...

  • ३७.१८ अंक घट्यो सेयर बजार

    काठमाडौँ । मंगलबार सेयर बजारको परिसूचक नेप्से ३७.१८ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २५०८ अंकमा झरेको छ । दिउँसो १२ बजे परिसूचक २५८९ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म सम्हालिन सकेन । कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै डेढ अर्ब आएको छ । हिजो ४ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ...